Thursday 18 June 2015

एसएलसी नतिजा दिउँसो साढे १२ बजे सार्वजनिक हुने -SLC Result will be out Today

NagarikNews has also published a news mentioning that SLC Result will be out today after 12 noon. The news can be read here:

http://www.nagariknews.com/breaking-news/story/40037.html

It writes further on SLc Result 2015:

एसएलसी नतिजा दिउँसो साढे १२ बजे सार्वजनिक हुने

काठमाडौं-परीक्षा नियन्त्रण कार्यालय सानोठिमी (Office of the Controller of Examination responsible for conducting SLC Examination and SLc Result, 2015) ले २०७१ को प्रवेशिका परीक्षा (एसएलसीको) को नतिजा (the result of SLC Examination 2071-2072) आज दिउँसो साढे १२ बजे सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले टेलिफोनमा नागरिकन्युजसँग कुरा गर्दै आज साढे १२ बजे सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन्। उनका अनुसार अहिले बिहान एसएलसी बोर्ड बैठक बस्दै छ।

यस वर्षको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए। परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।
गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले गर्दा केही ढिला भएको हो।

Setopati.com has also reported on the news of SLC Result 2071-2072. It reports here that SLC Result will be announced today after 12 noon.

एसएलसी नतिजा अाज(SLC Result Today), ११ बजे बोर्ड बैठक

प्राविधिकतर्फ कोही अनुत्तीर्ण नहुने
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी (Office of the Controller of Examination responsible for conducting SLC Examination and SLc Result, 2015)ले  २०७१ को प्रवेशिका परीक्षाको नतिजा (Result of the SLC Examination) अाज सार्वजनिक गर्ने भएको छ । 
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक (Announcement of SLC Exam Result) गर्न बिहान ११ बजे बोर्ड बैठक आह्वान गरिएको जानकारी दिए । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्‍याएका  कारण केही दिन ढिलो हुने भएको हो । 
परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक द्वारेले बोर्ड बैठक सकिएपछि अन्तिम रुजु गरेर अपराह्न ५ः०० बजेसम्म परीक्षाफल सार्वजनिक गरिने बताए ।
प्राविधिकको एक साता ढिलो :  कोही अनुत्तीर्ण नहुने 
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने बताउँदै परीक्षा नियन्त्रक द्वारेले भने –“५ बजेसम्म एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्नेछाै, त्यसको एक सातापछि मात्रै प्राविधिक एसएलसीको नतिजा सार्वजनिक हुनेछ ।” 
यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

Annapurnapost has also reported on this news. In my opinion, Setopati has taken the news from Annapurna.com. you can read the news HERE.

The news further writes regarding result of SLC Examination as follows:

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय (Office of the Controller of Examination responsible for conducting SLC Examination and SLc Result, 2015) सानोठिमीले २०७१ को एसएलसी प्रवेशिका परीक्षाको नतिजा (SLC Result 2071) शुक्रबार मध्यान्ह सार्वजनिक गर्ने भएको छ । 

परीक्षा नियन्त्रण कार्यालय (Office of the Controller of Examination responsible for conducting SLC Examination and SLc Result, 2015) ले साढे १० बजे बोर्ड बैठक बोलाएर मध्यान १२ बजे एसएलसीको नतिजा (Result of SLc Examination) सार्वजनिक गर्ने तयारी गरेको छ।
 
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक गर्न बिहान साढे १० बजे बोर्ड बैठक राखेर मध्यान्ह एसएलसीको रिजल्ट सार्वजनिक गरिने जानकारी दिए । 

'सबै तयारी पूरा भइसकेको छ, बोर्ड बैठकबाट औपचारिक निर्णय गर्छौं', द्वारले भने, 'मध्यान्ह १२ बजे शिक्षा विभागमा पत्रकार सम्मेन गरी नतिजा सार्वजनिक गर्छौं ।'

गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएका कारण केही दिन ढिलो हुने भएको हो । 
 
परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक द्वारेले बोर्ड बैठक सकिएपछि अन्तिम रुजु गरेर अपराह्न ५ बजेसम्म परीक्षाफल सार्वजनिक गरिने बताए । 
 
प्राविधिकको एक साता ढिलो
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको  छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने द्वारेले बताए ।
'एसएलसी परीक्षाको नतिजा शुक्रबार १२ बजे सार्वजनिक गर्नेछौं', द्वारेले भने, 'त्यसको एक सातापछि मात्रै प्राविधिक एसएलसीको नतिजा सार्वजनिक हुनेछ ।' 
 
यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । 

No comments: