Showing posts with label Nepali Gazals. Show all posts
Showing posts with label Nepali Gazals. Show all posts

Sunday, 9 December 2012

Naya Nepali Kabita ra Gazal Haru

Naya Nepali Kabita ra Gazal Haru

मलाई यो कविता का लेखक को बारेमा केहि पनि थाहा छैन. यो कविता अरु कुनै ब्लग को कमेन्ट को रुपमा लेखिएको पाए मैले र मैले त्यो कविता लाई यहाँ सारहेको छू

हामीलाई यो कविता असाध्यै मन परेको छ. यदि तपाई हरु लाई यसका लेखक को बारेमा थाहा छ भने हामीलाई बताइदिनु होला.

निष्ठुरीले सोधि भने मर्यो भन्दिनु
तिम्रै नाममा आत्महत्या गर्यो भन्दिनू

पागल भई एकाएक बर्बराई हिड्न थाल्यो
यो ठाउँ बाट अर्कै संसार सर्यो भन्दिनु

धेरै माया गरेकोथ्यो तिमीलाई आफै भित्र डुबेको थियो
यो ठाउँ छाडी अर्कै संसार सर्यो भन्दिनू

छाती भित्र मुटु फुटी मुखबाट खुन बग्यो
संसार छाडी बैतरणी तर्यो भन्दिनु

तस्विर थियो साथमा यौटा पापीनीको रुप रैछ
त्यै रुप संगै चिता माथि पर्यो भन्दिनु

Sunday, 7 October 2012

नया नेपाली कविता हरु

जिबन साथी उही हुन्छ जसले बुझ्छ अन्तरमन
देखावटी ढोंग हैन मानबताको जात मिलोस

घायल बनायौ तिमीले मलाई!
पागल बनायौ तिमीले मलाई!
नशा को मात नै लुटी अस्तित्व
बेहाल बनायौ तिमाले मलाई

दिवेन्द्र कार्की

Friday, 31 August 2012

नेपाली कविता गजल को अर्को लहर

नेपाली कविता गजल को अर्को लहर लिएर आएको छु. पुस्कर के.सी जी ले लेख्नु भएको नेपाली कविता प्रस्तुत गरेको छु.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग हेरिदिनुभएको मा धेरै धेरै धन्यवाद.

सन्सार मा बाच्ने आशा प्रेरनाले दिलाउछ
मनको दुख सुख पोख्न मित्रताको खाचो पर्छ।

हास्दा सङै हासि दिने रुदा आशु पुछि दिने।
सन्सरमै पियारो लाग्छ मन्को कुरf बुझिदिने।

सङै जाने कोहि हैन जन्म मरन् सब्को एक्लै।
दुख सुख साटेर नै यात्र गरौ बेग्ला बेग्लै।

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal.

This Nepali kabita, Nepali gazal, 
नेपाली साहित्य post has been borrowed from another blog with permission.

Saturday, 25 August 2012

old Nepali Kabita haru and Nepali gajal/gazal haru

जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई
तिमी पनि घुम्ती र मोड्हरुमा हात दिदै जानू

पिरतिको यो सुनौलो संसारमा आखिर बच्नु कस्लाई छ र
बाचुन्जेल दुख ले होइन सुख र खुसी ले बिताऊ सानु

समय ले कती बेला कोल्टे फेर्छ कस्लाई थाहा
बचेको समय पाएको भाग्य खुसी ले बिताऊ सानु

परिस्थिति र सोचैका कल्पनाहरुलाई पंछायेर हेर
इन्द्रेनी का सात रंग हरु संगै मनका कोसेलीहरुलाई साटउ सानु
बाचा र बचाऊ भन्ने भावना संगै सबै संग
मिठो , नम्रता इस्नेह सबद को सैली सिकाऊ

मेची र महाकाली जति टाढा भएता पनि के भोर
ममता का भावाहरू संग संगै माया साटासाट गरौ

This post has been tagged under Nepali Kabita, Gazal/Gajal, Poems. On coming days, I shall present before you some of my old Nepali Kabita haru and Nepali gajal/gazal haru. Also, in case you write Nepali Kabita haru and Nepali gajal/gazal haru, then, please mail us your creations in the field of Nepali Kabita haru and Nepali gajal/gazal haru, I will publish your Nepali Kabita haru and Nepali gajal/gazal haru with your name.

Saturday, 12 May 2012

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-II

नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ

पुर्वदेखी पश्चिमसम्म सस्कृतिको खानी
नेपालको सस्कृति यो हेरीरहु लाग्छ

सगरमाथा नेपालैमा, बुद्द यहि जन्मे
सर्वोच्च यो सगरमारथा हेरीरहु लाग्छ

जल सम्पदामा नेपाल विश्वमै छ दोस्रो
नेपालका खोला नाला हेरीरहु लाग्छ

नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ

This is a Nepali Poem/Gazal/ गजल written by Suresh ‘Jyotipunj’. I do not know him but He has posted this Poem/Gazal/ गजल in My Blog. I liked his Poem/Gazal/ गजल and have made as a new Post. I am thankful to Suresh Ji and wish him all the best in future in writing Nepali Poem/Gazal/ गजल.
Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को Suresh जि ले लेख्नु भएको कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

माया पाउने आशा गरे तिमीसग भेट्दा पहिलो दिन

बगी रहन्छन आशुहरू आँखा बाटा किन ?

बोलाए तिमीलाई अनि भेट्दा हास्ने गर
छुरा मेरो मुटुमा हानेकी छौ अब तेस्मा नुन नछर

बोलाए तिमीलाई अनि भेट्दा हास्ने गर 
आखिर हू म तिम्रो नसम्झ तिमि मलाई पराई

बाच्नु कुनै चारा छैन मरनु म कसरी
माया गर्ने बाचा थिए निभाउनु म कसरी

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

This is a Nepali Poem/Gazal/ गजल written by Suresh ‘Jyotipunj’. I do not know him but He has posted this Poem/Gazal/ गजल in My Blog. I liked his Poem/Gazal/ गजल and have made as a new Post. I am thankful to Suresh Ji and wish him all the best in future in writing Nepali Poem/Gazal/ गजल.

Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को Suresh जि ले लेख्नु भएको कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

गजल
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
रगर्तैमा हात हजुर नचोप्ने को छ र?
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।
भजन गाउनुपर्ने हो अझै क- कसको?
Aउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।
कलमैको अब अन्तिम लडाईँ साथी,
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरि।
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
Suresh ‘Jyotipunja’
http://www.thekindevil.blogspot.com

Sunday, 29 April 2012

छोटो छोटो कविताका/ मुक्तकका/सायरिका टुक्रा हरु

यहाँ मेरा धेरै साथी हरुले लेख्नु भएको छोटो छोटो कविताका/ मुक्तकका/सायरिका टुक्रा हरु प्रस्तुत गरेको छु.

रहेछ उदासी जिन्दगी मेरो
दुइ पल मै साथ छोडी जाने

न  रस छ यो मनमा
न त खुसी नै
उदास भएर मात्रै चली रहेछ
यो बैरागी जिन्दगी

यस्तै रहेछ जिन्दगी मेरो बसन्त छाउन सकिन
अभागी रैछ कर्म मेरो माया कसैको पाउन सकिन
रोएर नै हिंड्नु पर्ने रहेछ जिन्दगी मेरो
हाँसेर कसैलाइ हसाउन सकिन 

परिचय  दिनु  रहर  छैन  मलाई  आज साथ दिई भोलि छोडी जाने निष्ठुरीलाई
प्रेम  गर्न  रहर  छैन  मलाई  आज  छाडेर  भोलि  अर्को  रोज्ने  लाई
 
This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

Sunday, 8 April 2012

Nepali Gajal and Kabita Haru-1

सिमसारमा सुन फल्छ चिसेनीमा चादी
बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि
पसिनाको धाराले यहा नहर निकाल्न सकिन्छ साथी
झुपडीको अध्यारोमा दीप सालकै मुस्कान ल्याउनु जाति
उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ नेपाली धर्ति माथि
देश बनाउन हे युवा ! पौरख गर्नुछ फर्कौ अब आफ्नै धर्ति माथि
पौरखीका सन्तान हामी पौरख गरि बाचौ
झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ

आजै मरे आशाहरु उन्न्ती नै हुन्न
पौरख गरौ आफ्नै देशमा संसारले छुन्न

फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
सुनाखरी चमेली झै बासना मगमग
आट हिम्म्त के पो छिन् तिमी हामीसग

हिम्म्तले देश बनाउन कुटो उचालौ
माया प्रेमले भाइचाराको नाता बसालौ

लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
परिश्रमी हातहरुको सोचाइ सगरमाथा
खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
धरै सन्तान धरै थरी एउटै पर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ

Thursday, 5 April 2012

नेपाली कविता गजल-3

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
 
बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी

दशैँ हाम्रो माहान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ विदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

मैले रातभरी सम्झे आमा दिनभरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनी

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी

Wednesday, 7 March 2012

मायालुको मिठो माया

मायालुको मिठो माया
झरनाको सितल पानी तिम्रो बोलीमा थियो
मायालुको मिठो माया तिम्रो अंगालोमा थियो
वैरी धेरै जता ततै तर दिगो हाम्रो माया
सफलताको कडी, साचो हाम्रो हातमा थियो
लागेन कहिलेयै धोका देलाऊ निस्ठुरी तिमि बनि
थाहा थियो तिमीलाई मेरो जीवन तिम्रो हातमा थियो
छोडी गयेउ के नै गरु बाच्नु छ अझै धेरै
सम्झनाका कोसेलीहरु मेरै आखामा दिएर गयेउ
झरनाको सितल पानी तिम्रो बोलीमा थियो
मायालुको मिठो माया तिम्रो अंगालोमा थियो

Friday, 2 March 2012

नेपाली कविता गजल

हास्नु र रुनु यो त हो समयको खेल
कहिले हुन्छ यहाँ दूइ आत्माको मेल

भिड बाट जोगिएर हिड्नु पर्ने बेला छ
चारै तिर धक्का मुक्का अनि ठेलाम ठेल

निर्धोलाई यहाँ जसले पनि हेप्छन
नियम एस्तो दबाउ किच सके जति पेल

माया भन्ने सार्है सस्तो छिन् भरको मुस्कान जस्तो
लैबरिको भाकामा पिरती गास्ने हरुको देखियो धेरै खेल 

हास्नु र रुनु यो त हो समयको खेल
कहिले हुन्छ यहाँ दूइ आत्माको मेल

Wednesday, 29 February 2012

This is a Nepali Poem/Gazal/ gajal

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजल is one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.
As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal
प्रजातान्त्रिक अभ्यास हो रे राजनीतिमा सबै छिरे
तेही अभ्यास मै महिनै पिच्छे अनेक थरी पार्टी फेर्छन
देश पछी भएर के भो र नेता सबै अघी यहाँ
मौका पाउदा यहाँ केवल आफ्नै फायदा हेर्ने गर्छन्
नाम का यिनी क्रान्तिकारी बोली उन्को बुझ्नै गार्हो
यिन्का कुरा नसुनेमा मारुला झै गरी घेर्छन
केवल उनी मात्रै इमानदारी, हैनन रे उनी भ्रस्टचारी
तर हग्दा चाँही केवल डलरा’का पहाड मात्रै छेर्छन
परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

This is a Nepali Poem written by Sagar Bohora from Nepal. i do not know him but He has posted this poem in My Blog. I liked his poem and have made as a new Post. His address in Nepal is kanchanpur, Mahendra Nagar, Nepal. that is in Mahakali Anchal.I am thankful to Sagar Ji and wish him all the best in future in writing Nepali Poem.
Since I like Nepali Poem(kabita) and Nepali Gazals, I will be posting here some more Poems when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को सागर बोहोरा जि ले लेख्नु भएको कबिता प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
सागर बोहरा
महेंन्द्रनगर, नेपाल @ कंचनपुर

Tuesday, 28 February 2012

Nepali Gajal and Kabita Haru

साझमा आउ रातमा आउ मेरै घर मा बास बस 
यतै बाट मुग्लान पसौ भारी यतै बाट कस 

हामी गरिब छौ हाम्रा छैनन् कोहि 
कुनै दिन जोगी बन्नु पर्ला यतै को तिमि खरानी घस 

बहादुर नेपाली हामी हजारौ ज्यान मरी गए 
चोर सामन्ती डाका हरु हो सबै कुनै दुलो पस 

फटाहा हरुको संगत नगर असल मानिस बन तिमि 
जाड नखाऊ रक्सी नखाऊ खराब लतमा तिमि नफस 

साझमा आउ रातमा आउ मेरै घर मा बास बस
यतै बाट मुग्लान पसौ भारी यतै बाट कस
About Us: This blog is created to promote Nepali Gajal and Nepali Kabita. The Blog will contain audio, video and written Nepali Kabita Haru. The main aim of this Blog is to promote     नेपाली साहित्य and Kabita and Nepali Gazal by listing and circulating among our valuable Readers. 

This Blog will be developed as a one place where you will get plenty of नेपाली कबिता Nepali Gajal/Gazal written by various new Artists. It will also contain the Popular Nepali Gazals and Nepali Kabita written by famous writers. If you love Nepali Kabita and Nepali Gajal, this is a place to be. 

Sunday, 26 February 2012

अर्को एउटा नेपाली गजल

हेर्दा तिमि राम्री थियेउ तेसैले  पो माया गरे
हरे दैब म कस्तो निर्मोही को भ्रममा परे

बाचा तिम्रा झुटा रैछन आज मात्रै बझे मैले
सत्यता लाई जब बुझे छाँगा बाटै म पो झरे

तिम्रा हरेक घृणा हरु सहेर नै माया गरे
गल्ति भयो दैब मेरे किन उनि साग डरए

हेर्दा तिमि राम्री थियेउ तेसैले  पो माया गरे
हरे दैब म कस्तो निर्मोही को भ्रममा परे

Wednesday, 22 February 2012

नया नेपाली गजल - एउटा नौलो मायाको बारेमा

केटि तिमि मिठो मिठो बोलिदेउ
मनको कुरा खोलिदेउ

जिन्दगि सार्है छ छोटो
यो उमेरमा हामी सगै माया साटिदेउ 

उमेर हुदै हो माया लाउनु
मायाको गाठो अझै सार्हो बाधिदेउ

आज हो कि भोलि हो जानु सबले पर्छ एकदिन 
तेस्यै ले त यहि उमेरमा हाम्रो माया साटिदेउ

केटि तिमि मिठो मिठो बोलिदेउ
मनको कुरा खोलिदेउ

About Us: This blog is created to promote Nepali Gajal and Nepali Kabita. The Blog will contain audio, video and written Nepali Kabita Haru. The main aim of this Blog is to promote     नेपाली साहित्य and Kabita and Nepali Gazal by listing and circulating among our valuable Readers. 

This Blog will be developed as a one place where you will get plenty of नेपाली कबिता Nepali Gajal/Gazal written by various new Artists. It will also contain the Popular Nepali Gazals and Nepali Kabita written by famous writers. If you love Nepali Kabita and Nepali Gajal, this is a place to be. 

Monday, 20 February 2012

क्या दामी भो

तिमि लाइ खोजे तिमीलाई पाए 
क्या दामी भो
माया लाइ पाए जिन्दगि पाए 
क्या दामी भो 

संसारको रिति छ राम्रो सबै लै माया छ 
सबै को जीवन सुखी छ यहाँ क्या दामी भो 

आऔ है मोरी यो जुनी कटाउ 
हासेर खेलेर 
सबै छन् खुसि सबै छन् सुखी
क्या दामी भो 

चीन है मलाई उमेर छदै माया पो गासु है
यहि माया सटी जिउने छौ हामी क्या दामी भो  
 
Friday, 17 February 2012

Announcement / Nepali Kabita and Nepali Gazal Haru

This blog is created to promote Nepali Gajal and Nepali Kabita. The Blog will contain audio, video and written Nepali Kabita Haru. The main aim of this Blog is to promote     नेपाली साहित्य and Kabita and Nepali Gazal by listing and circulating among our valuable Readers. 

This Blog will be developed as a one place where you will get plenty of नेपाली कबिता Nepali Gajal/Gazal written by various new Artists. It will also contain the Popular Nepali Gazals and Nepali Kabita written by famous writers. If you love Nepali Kabita and Nepali Gajal, this is a place to be. 

Nepali Kabita and Gazals Loving Editors

बाहिर हेरे झ्याल बाट

बाहिर हेरे झ्याल बाट तिमीलाई देखे चौतारी मा
कति माया साटेउ हाम्ले हुमेर हुदा दौतरी मा

कल्पना को संसार भित्र खोक्रो सरिर लुछी गयेउ
तिमीलाई थाहा पक्कै होला हाम्रा कुरा दौतारिमा

जिन्दगीको यो मोडमा ल्याउने तिमि छोड्ने तिमि
कहाँ गयेउ मेरी माया आउछु मा फेरी चौतारीमा

बाहिर हेरे झ्याल बाट तिमीलाई देखे चौतारी मा
कति माया साटेउ हाम्ले हुमेर हुदा दौतरी मा