Showing posts with label Bulbul. Show all posts
Showing posts with label Bulbul. Show all posts

Friday, 13 May 2011

नेपाली गजल बाचन रेडियो कार्यक्रम - बुलबुल




के तपाई बुलबुल नेपाली गजलको कार्यक्रम सुन्नुहुन्छ? के तपाइलाइ नेपालि गजल हरु पढिएको अथवा गीतको रुपमा सुन्ने इच्छा छ ? छ भने तपाइले उज्यालो 90 नेटवर्कमा प्रसारण हुने बुलबुल कार्यक्रम सुन्ने पर्दछ। यो कार्यक्रम अछुत घिमिरेले चलाउछन हरेक साता। 

माथी अच्युत घिमिरेद्वारा बचन गरिएको नेपाली गजलको सानी अंस पेस गरेका छौ। तपाइँ अच्युत घिमिरे द्वारा बाचन गरिएका गजलहरु उज्यालो 90 नेटवर्क मा गएर सुन्न सक्नुहुनेछ। उज्यालो 90 नेटवर्कको बुलबुल पेज यहा छ। 

अच्युत घिमिरे द्वारा बाचन गरिएका नेपाली गजलहरु र बजाइयेका नेपाली गजल र गीतहरु साथै हिन्दि गजलहरु पनी यहाबाट सुनौ र आफ्नो प्रत्रिकृया यहा जनाइदीनुहोला। 
यो ब्लग्पोस्ट नेपाली कबीता, नेपाली गजल, नेपाली कबीता बाचन र नेपाली गजल बाचन सग ट्याग गरिएको छ।