Showing posts with label School Leaving Education in Nepal. Show all posts
Showing posts with label School Leaving Education in Nepal. Show all posts

Saturday, 13 June 2015

SLC Result 2071 and 2072 - Information on SLC Examination Results

नागरिक न्युज डट कम मा आज मैले पढे की एसएलसी परिक्षाको रिजल्ट (SLC Result) अब हप्ता दिन भित्र नै आउदैछ. ३० जेठ २०७२ मा नागरिकन्युज मा लेखिएको समाचारलाई आधार मान्ने हो भने एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) असार सात २०७२ भित्र नै आइ सक्ने देखिन्छ.

यसले मलाइ ति पुराना दिनहरुको याद गरायो र केहि लेख्न बाध्य गरायो. एसएलसी (SLC) यानीकी प्रबेशिका परिक्षालाइ नेपालमा फलामे ढोकाको रुपमा लियिन्छ. एउटा व्यक्तिको दस शालको मिहेनत को मापन यो परिक्षाले गर्दछ र कुनै पनि व्यक्ति बिश्वबिद्यालय जान पाउने हो वा नपाउने हो भन्ने कुराको छिनोफानो गर्छ एसएलसी को रिजल्ट्ले (SLC Result) . यो परिक्षामा देश भरिका लाखौ बिद्यार्थी सहभागी हुन्छन र उज्ज्वल भविष्यको आशामा एसएलसीको रिजल्ट (SLC Result) लाइ पर्खिरहेका हुन्छन. एसएलसी को रिजल्ट (Result of SLC Examination) आएको दिन रिजल्ट (SLC Result) कसरि हेर्ने, थाहा पाउने, को मार्फत हेर्ने, कुन मिडियम मा हेर्ने र कति चाडो र कति बेला हेर्न पाइने हो भन्ने खुब धोको रहन्छ. आजकाल ता एसएलसी परिक्षाको रिजल्ट  (Result of SLC Examination) हेर्न सार्है सजिलो छ. तर ति पुराना दिनहरुमा त्यति सजिलो थिएन. यो अशाध्यै गाह्रो काम थियो.

पहिले त रेडियो नेपालको बिहान को सात वा नौ बजेको समाचार बाट सुन्नुपर्थ्यो रिजल्ट (SLC Result of Nepal) आयोकी भनेर अनि त्यस् पश्चात दिनभरी वा भोलि वा पर्सी सम्म गोरखापत्रको प्रतिक्षा गर्नुपर्थ्यो. दुर्गम गाउ हरुमा ता गोरखापत्र हप्तौ दिन पछि मात्रै पुग्थे वा कहिले ता पुग्दैनन पनि थिए त्यो दिनको. प्राय मोफसल मा भएका हामीहरु काठमान्डू मा बस्ने कसैलाई फोन गरेर रिजल्ट (SLC Result) हेर्दिन अनुरोध गर्दथेउ. तर अब ति जमाना हरु गएका छन् र एसएलसीको रिजल्ट (SLC Result) सजिलै हेर्न सकिन्छ. कसरि हेर्ने त एसएलसीको रिजल्ट (SLC Result, Result of SLC Examination)? ल हेरौ अहिले उपलब्ध माध्यमहरु:

1. एसएलसी परिक्षाको रिजल्ट (SLC Examination Result) अब अनलाइन बाट सजिलै हेर्न सकिन्छ. यो ब्लग (http://nepalikabitagajal.blogspot.com/) ले पनि यस बर्ष बाट एसएलसी परिक्षाको रिजल्ट (SLC Result)  उपलब्ध गराउनेछ. तसर्थ एसएलसी परिक्षाको रिजल्ट (Result of School Leaving Certificate or Result of SLC) हेर्नु परेमा सिधै हाम्रो यो बल्ग्मा http://nepalikabitagajal.blogspot.com/ हेर्न सक्नुहुनेछ. नेपाली एसएलसी परिक्षाको रिजल्टको (SLC Result File Download) फाइल डाउनलोड गरेर सबैभन्दा छिटो एसएलसी परिक्षा दिएका बिद्यार्थी माझ पुर्याउनु हाम्रो काम हुनेछ.

2. एसएलसी परिक्षा (SLC Examination) अफिसियल एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) हेर्ने साइट बाट पनि थाहा पाउन सकिनेछ तर त्यो साइटमा धेरै जनाले लग इन गर्ने हुदा साइट स्लो हुन् सक्छ र एसएलसी परिक्षाको रिजल्ट (SLC Exam Result) त्यहा हेर्न गाह्रो हुनसक्छ.तसर्थ एसएलसी परिक्षा को रिजल्ट (Result of SLC Examination) हाम्रो यो ब्लगबाट http://nepalikabitagajal.blogspot.com/  नै हेर्न सजिलो हुन आउछ. अफिसियल रुपमा एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) हेर्न यो साइटमा जान सकिनेछ: http://www.slc.ntc.net.np

3. एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) नेपाल टेलिकम (Nepal Telecom) लाइ एसेमेस (SLC Result SMS) पठाएर पनि हेर्न सकिन्छ. त्यो एसेमेस (SLC Result SMS) अरु सेवा प्रदायक को भन्दा सस्तो हुन्छ. रिजल्ट (Result of SLC Examination) कसरि हेर्ने र कति पैसा लाग्छ भन्ने कुराको जानकारी अहिले यो बर्ष को एसएलसी रिजल्ट (SLC Exam Result) को लागि नेपाल टेलिकम (Nepal Telecom) ले केहि बताएको छैन. जब हामीलाई जानकारी आउछ, तब हामी यस बारेमा जानकारी गराउछौ.

4.यसबर्षको एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) को लागी परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरको (Office of the Controller of Examination of SLC Examination) वेबसाइट पनि हेर्न सकिन्छ. एसएलसी परिक्षाको रिजल्ट (SLC Exam Result) परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले (Office of the Controller of Examination of SLC Examination)  प्रकाशित गर्ने हुदा यसको वेबसाइट मा पनि एसएलसी परिक्षाको रिजल्ट कसरि हेर्ने भन्ने जानकारी राखिएको हुन्छ. Office of the Controller of Examination of SLC Examination Website is here: http://soce.gov.np/

5. खर्चिलो भए पनि एसेमेस द्वारा एसएलसी को रिजल्ट हेर्न (SLC Result, SLC Result by SMS) सकिने ब्यबस्था स्पारो एसेमेस भन्ने नामको संस्थाले ( SLC Result by sparrowsms) गरेको छ. यस बारेमा बिष्तृतमा जानकारी उपलब्ध भए पछि हामी लेख्नेछौ.

एसएलसी को रिजल्ट (Result of SLC Examination) कसरि हेर्ने भन्ने बारेमा कुनै कमेन्ट या कुनै बिचार भए कमेन्ट गर्नुहोला. हाम्रो यो ब्लग मा त्यसलाई हामी समेट्नेछौ.

Blogpost by Nepali Kabita Gajal SLC Result Team!

Sunday, 10 March 2013

एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations, 2069)

यस बर्षको एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations, 2069) आउँन लागेछ। चैत्र एक गते अर्थात् मार्च महिनाको 14 तारिख बाट यो परिक्षा सुरु हुन् लागेको छ। यस बर्ष एसएलसी (SLC Examinations) लेख्ने सम्पूर्ण भाइबहिनी हरुलाई सफलताको सुभकामना। आशा छ परिक्षा एकदमै सान्तिपुर्बक र सफलता को साथ् होस्। यो परिक्षालाइ सफल पार्न सबैले सहयोग गरुन। आशा छ एसएलसी परिक्षा को दिन नेपाल बन्द, हड्ताल नहोस।

एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) लाइ समझदा मैले मेरो एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) लाइ सम्झिए। झन्डै चौध बर्ष पुरा भएछ एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) लेखेको। चौध बर्ष मा ता श्रीराम पनि अयोध्या फर्किएका थिए बनबास बाट तर एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) पछि फेरी मैले पढेको स्कुल जाने मौका मिलेको छैन। छिटपुट एकदुई पटक पुगेको हु तर सबै गुरु हरुलाई भेट्न एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) पछि पुगेको छैन म मेरो स्कुल।

ति दिनहरुमा एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) लेख्नुपर्दा कति डर लागेको थियो। के होला। कसो होला। बिनाकारनै पो बाहिर निकालिदेला कि भन्ने डर थियो। तर तेस्तो केहि भएन। एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) पनि सामान्य झैँ लाग्यो। पास गरियो। त्यो बेलाको फर्स्ट डिभिजन। उ बेला एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) मा डिस्टिङ्ग्शन भन्ने थिएन।

In 2055 BS, When I wrote my SLC Examinations in Nepal (School Leaving Certificate Examinations), there was no Distinction Division in SLC Result. We, all those who crossed 60% Marks in SLC Examination, would be considered to have been passed in First Division.

लौ त् भाइबहिनी हो  एसएलसी परिक्षा 2069 को धेरै धेरै सुभकामना। म एसएलसी परिक्षा 2069 को बारेमा अरु लेख लिएर पछि पछि आउनेछु।

Friday, 15 June 2012

Passed your SLC? - What Next?

We are sorry that we have written this blog post late but we thought late is better than nothing. Today, In short we are talking about SLC Examination and Its result in 2069 and future course for our yound boys and girls. Few days back, the result of SLC 2068 has been announced and it has been reported by Media that almost half of the total examinees have failed. That is sad. We are sure that you have already checked your SLC Result but If you have not checked it yet, then, you can check SLC RESULT - 2068 from slc.ntc.net.np i.e. http://slc.ntc.net.np/ We wish that you have passed your SLC exam with very good marks, with distinction. If you are not able to check your result there, you can try this site to get your SLC 2068 Result: http://slcresult.soce.gov.np/ . The First website belongs to Nepal Door Sanchar Sasthan (Nepal Telecom) and the Second site belongs to Government of Nepal, Ministry of Education, Office of the Controller of Examination (OCE), Sanothimi, Bhaktapur. These two sites are official sites for announcing SLC Results and though there are many private websites declaring/putting up SLC Result, they are not officially allowed sites. That's why we have not put these websites link here and we ourselves have not uploaded SLC Result in our website.

Why we are writing this blog post today? It is because we in Nepali Gajal have thought that we need to speak something about ill design of SLC Examinations. SLC stands for School Leaving Certificate Examination and in Nepal, it is considered by far the most difficult examination to crack. That's why it is also called 'iron gate' in Nepali education system.

However, SLC is a flawed concept. Nepal has already introduced Plus 2 system of education that is class 11 and 12 (Das Jod Dui in Nepali). Earlier, People used to attend Colleges after Class 10 that is after passing SLC. Now, Nepalese University are slowly phasing out Intermediate Level of Nepali University Education like I.A, I.Com, I.Ed. etc. and replacing it by 10+2 Education.

I.A, I.Com, I.Ed. etc. used to be conducted by Universities like Tribuwan University in Nepal and Now, 10+2 Education is managed by Higher Secondary Education Board in Nepal. In short it is called HSEB.

Now, with the changes education system all over, Nepal Government should reform its education and we hope that Nepal government will soon reform its education system so that people will write a comprehensive examination after Class 12 so that it will be decided whether a student is ready to go to Universities to study University Level Education - Bachelor Degree. Therefore, we at NepaliGajal think that we have a faulty education system in Nepal and it must be reformed soon.

As it may be our wish to see the reform, however, it is not going to be soon and therefore, in this blog, we concentrate about what SLC Examination and its results means to us. We try to solve your queries regarding what you plan to do after SLC, hoping that you have passed SLC with good marks. Tell us what you want to do now? Which subject you want to study? We will be happy to help you.

Keep on visiting our blog for more answers on the point.