Showing posts with label नेपाली कविता. Show all posts
Showing posts with label नेपाली कविता. Show all posts

Sunday, 7 October 2012

नया नेपाली कविता हरु

जिबन साथी उही हुन्छ जसले बुझ्छ अन्तरमन
देखावटी ढोंग हैन मानबताको जात मिलोस

घायल बनायौ तिमीले मलाई!
पागल बनायौ तिमीले मलाई!
नशा को मात नै लुटी अस्तित्व
बेहाल बनायौ तिमाले मलाई

दिवेन्द्र कार्की

Tuesday, 4 September 2012

गजल र कविता प्रस्तुत गरेको छु

 bhimrayamaghi को गजल र कविता प्रस्तुत गरेको छु. आशा छ नेपाली कविता, गजल र नेपाली साहित्य को रुची हुने साथी हरुले यसलाई पढेर आफ्ना अमुल्य सुझाब हरु दिनु हुनेछ. यदि तपाई पनि नेपाली कथा, कविता र गजल हरु लेख्नु हुन्छा भने तपाई क गजल र कविता हरु यहा प्रकाशन गर्न सक्नु हुनेछा. आउ हामी सबै मिलेर यो ब्लग लै नेपाली कविता र गजल को एउटा मुहान बनाउ.
 
जुनी जुनी हजार जुनी साथ दिउला तिमीलाई
तिमी पनि घुम्ती र मोड्हरुमा हात दिदै जानू

पिरतिको यो सुनौलो संसारमा आखिर बच्नु कस्लाई छ र
बाचुन्जेल दुख ले होइन सुख र खुसी ले बिताऊ सानु

समय ले कती बेला कोल्टे फेर्छ कस्लाई थाहा
बचेको समय पाएको भाग्य खुसी ले बिताऊ सानु

परिस्थिति र सोचैका कल्पनाहरुलाई पन्छाएर हेर
इन्द्रेनी का सात रंग हरु संगै मनका कोसेलीहरुलाई साटउ सानु
मेची र महाकाली जति टाढा भएता पनि के भोर
ममता का भावाहरू संग संगै माया साटासाट गरौ

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal.

This Nepali kabita, Nepali gazal, 
 नेपाली साहित्य post has been borrowed from another blog with permission.

Saturday, 1 September 2012

हरेक विहान झिसमिसेमा - कविता

मलाई यो कविता का लेखक को बारेमा केहि पनि थाहा छैन. यो कविता अरु कुनै ब्लग को कमेन्ट को रुपमा लेखिएको पाए मैले र मैले त्यो कविता लाई यहाँ सारहेको छू
हामीलाई यो कविता असाध्यै मन परेको छ. यदि तपाई हरु लाई यसका लेखक को बारेमा थाहा छ भने हामीलाई बताइदिनु होला.

हरेक विहान झिसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू

म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच
एक कप चियाको लागि
समवेदना विज्ञापनको कमिसन सम्झन्छु 
र फेरि एकपल्ट मर्न व्यग्र हुन्छु

समवेदनाको सास्कृतिक उत्सवमा
नीरोको नेपाली बासुरिहरू
शंखको कर्कश एकोहोरो आवाजहरू
मृत्युवेदनाका शतिप्रथाकालिन
एकोहोरो पञ्चेवाजाहरू
पुन पुन सुन्न उद्यत हुन्छु

किनकि हरेक विहान राजमार्गमा
लस्कर लागेका यात्रीहरू नेर
ससस्त्र वुद्धका मूर्तीहरू देखेर
हतार हतार न्यायालय पुग्दा
साक्षीको कठघरामा असरल्ल जल्न वाँकी हुन्छन 
गीताका अन्तिम पानाहरू
हरेक बिहान

हेरेर आफ्नै समवेदना सन्देश
म चुपचाप उभिएकी छु
जिजीविषाका याचनातीत
एकजोर आखाहरू बोकेर

नेपाली कविता गजल र नेपाली गित

नेपाली कविता गजल र नेपाली गित का पारखी हरुलाई भनेर यहाँ केहि कविता र गजल प्रस्तुत गरेको छु. यी कविता र गजल का टुक्रा हरुका वास्तविक लेखक को बारेमा मैले थाहा पाउन सकिन. ति अज्ञात स्रस्टा हरु प्रति धन्यवाद ज्ञापन गर्दै तपाई हरुलाई भनेर यी कविता गजल हरु प्रस्तुत गरेको छ. म आसा गर्दछु कि तपाई हरु ले यसलाई मन पराउनु हुनेछ. यदि यी कविता गजल हरु तपाई हरु द्वारा लेखिएका हुन् भने तपाई को नाम र ठेगाना पठाएर हामीलाई सहयोग गरिदिनुहोला.
1
तिमी जस्तो साथी पाए खुशी छु नी म त ।
चम्की रहोस् तारा सरी नटुटोस है साथ ।।

चाहिदो रहेछ बिसाउने जिन्दगीको भारी ।
चौतारी हौ तिमी मेरो नजाउ माया मारी ।।

फुलोस फुल अनी फल मिठास दिदै रस

2

बिरानो  बनि  सात  समुन्द्र  तर्नु  छैन  मलाई 
विश्वास  दिलाई  घात  गर्नु  छैन  मलाई  
मान्छे  सोझो  परे  हजुर  म त  धोका  को  घोडा  चडी मर्नु  छैन  मलाई

3

यस्तै रहेछ जिन्दगी मेरो बसन्त कहिले छाउन सकिन 
अभागी रैछ कर्म मेरो माया कसैको पाउन सकिन
रोएर नै हिंड्नु पर्ने रहेछ जिन्दगी मेरो 
हाँसेर कसैलाइ हसाउन सकिन 

4

मेरो जीवन तिमी नै हौ न सार है कतै
फूल बनि फूली राख न झार है कतै ॥
मेरो लागि तिमी भित्र ठाउँ खाली गर
तिम्रै छेउमा आउँने बाटो न बार है कतै ॥

5

आँसु बनी झरिदियेउ परेलीको तिरमा 
चोटभित्रै दुखेको छु कति बाचुँ पिरमा 
भष्मसरी जिवनका रहर सारा जली गए 
घाममा पनि हिड्नै पर्यो सितलता मेरो ढली गयो 
नत वाँचु नत त मँरु झुण्डी रहेको भिरमा 

6

पोखरी छपानी छैन
सरिर छजवानी छैन
मौन रहन देऊ, शब्दहरु
घटना छकहानी छैन
बितेका ति इतिहास को सम्झना छ 
निसानी छैन
बालुवामा महल बनाउने अनुभव छ,
बानि छैन 
सूत तिमी सूत
भर्खर त मिर्मिरे छ बिहानी अझै भएको छैन
निन्द्रा पनी लागोस कसरी,  बिस्तरा छ तर सिरानी छैन

7

यदि तिमि मानब हौ भने राम्रो काम गर
यदि तिमि मानब हौ भने देस को लागि काम गर
यदि तिमि मानब हौ भने घमंडी न बनी देउ
यदि तिमि मानब हौ भने अन्यायको लागी लड्नु पर्छ 
यदि तिमि मानब हौ भने देस का दुश्मन सित लड्नु पर्छ
यदि तिमि मानब हौ भने अस्सल मानिस बन्नू पर्छ 
यदि तिमि मानब हौ भने अम्मर रहनु पर्छ
यदि तिमि मानब हौ भने जनताको लागि काम गर्नु पर्छ
यदि तिमि मानब हौ भने सहीद को सपना साकार पार्नू पर्छ
यदि तिमि मानब हौ भने नेपाली माटो लाई बचाई राख्नु पर्छ 

8

कहिले तल कहिले माथिहो यही त जिन्दगी,
एकनासको हुन्न सधैंहो यही त जिन्दगी

रातहरुमा बात गर्दै आँसु बग्छन टप टप

दिनमा कहिल्यै भोक प्यासै तड्पाइ त जिन्दगी ।।

कठै एक गास भात छैन हातमा कसैका,
फालाफाल मालामाल खै कहाँ छ जिन्दगी ।।

यस्तै खाल्डा खुल्डी काँडाघारी बिच,
झर्नलाई फुल्छ सधैं एकनास हुन्न जिन्दगी ।।

9

फक्रेको छ यौवन देउ या नदेउ
म माग्छु यो जीवन देउ या नदेउ
माध्यम पर्याप्त छन् व्यक्त गर्न
सस्तो छ चुम्बन देउ या नदेउ
हट्नेछ पर्दा अवश्य एक दिन
चम्किलो गगन देउ या नदेउ
जहाँ म आफ्नो संसार देख्छु
तिम्रा ति नयन देउ या नदेउ
छ प्यास अनन्त ति अधर भरिमा
याचवि’ लाई तनमन देउ या नदेउ

10

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी

दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ विदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

मैले रातभरी सम्झे आमा दिनभरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनी

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal.

This Nepali kabita, Nepali gazal, 
 नेपाली साहित्य post has been borrowed from another blog with permission.

Friday, 31 August 2012

नेपाली कविता गजल को अर्को लहर

नेपाली कविता गजल को अर्को लहर लिएर आएको छु. पुस्कर के.सी जी ले लेख्नु भएको नेपाली कविता प्रस्तुत गरेको छु.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग हेरिदिनुभएको मा धेरै धेरै धन्यवाद.

सन्सार मा बाच्ने आशा प्रेरनाले दिलाउछ
मनको दुख सुख पोख्न मित्रताको खाचो पर्छ।

हास्दा सङै हासि दिने रुदा आशु पुछि दिने।
सन्सरमै पियारो लाग्छ मन्को कुरf बुझिदिने।

सङै जाने कोहि हैन जन्म मरन् सब्को एक्लै।
दुख सुख साटेर नै यात्र गरौ बेग्ला बेग्लै।

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal.

This Nepali kabita, Nepali gazal, 
नेपाली साहित्य post has been borrowed from another blog with permission.

Wednesday, 29 August 2012

नेपाली साहित्य, कबिता र गजल

नेपाली कविता गजल को अर्को लहर लिएर आएको छु.  नेपाली कविता प्रस्तुत गरेको छु.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग हेरिदिनुभएको मा धेरै धेरै धन्यवाद.

मेरो घरको आगनी मा मैले तुलशी रोपेको छु
तिम्रो नाम तिम्रो चित्र मेरो मनमा खोपेकोछु

नेपाली कविता गजल को अर्को लहर

नेपाली कविता गजल को अर्को लहर लिएर आएको छु. पुस्कर के.सी जी ले लेख्नु भएको नेपाली कविता प्रस्तुत गरेको छु.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग हेरिदिनुभएको मा धेरै धेरै धन्यवाद.

जिन्दगी को यात्रा संगै यात्री बनि हिड्दै छु !!!
आफनै जिन्दगी को एउटा कथा को पात्र बोकेरहिड्दै छु !

हजारौ चुनौती र मुक्काविला को साथ मा !!
बच्नु र रमाउनु पर्दो रहेछ भनेर संग्र्स गर्दे हिड्दै छु म !!

कति आफ्ना चाहना र भोगाई हरुसबै भुलेर बेथ्याहरु भित्रै !!
भुल्दै छु जिबन !
कति दुख पिडा हरु लाई भुलेर खुसि संग रम्दै. हिड्दै छु यहाँ

Sunday, 3 June 2012

नेपाल त नेपाल हो यस लाई माया गर्नु पर्छ

नेपाल  त  नेपाल  हो  यस  लाई  माया गर्नु पर्छ
धर्ति  आमा लाई  हसौना यहि  पौरख  गर्नु  पर्छ 
दुइ छाक  खान  पुरयाउनु नै आफ्नो  लागि  काफी  हो  नि 
जति  धनि  भए पनि  खाने  आखिर  दुइ छाक  हो  नि
आडम्बरमा टेक्नु  हुन्न कहिले  आफ्नु  पाउ  लाई 
देशकै  सेवा  गरि  हसाउनु  पर्छा  नेपाल  आमा  लाइ 
नेपाल  त  नेपाल  हो  यस  लाई  माया गर्नु पर्छ
धर्ति  आमा लाई  हसौना यहि  पौरख  गर्नु  पर्छ 

nepali gajal, nepali kabita, nepali kabita haru, नेपाली साहित्यnepali gajal, nepali Kabita, nepali Kabita haru, Kabita, nepali gazal, gajal, नेपाली कबिता, nepal kabita, nepali kabita, nepali gazal haru, nepali gazals    , nepali love kabita, nepalikabita, nepaligajal, gazal, nepali gazal collection, nepali sahitya sansar gajal, नेपाली गजल, nice kabita, nepali gajal haru,nepali ghazals and shayari, www.nepali gajal.com, kabita nepali, www.nepalikabita.com, gajalsansar, kabitaharu, nepali muktak haru, nepali kabita shayari, nepali mayaka kabita haru, nepali romantic kabita, nepali kabita love, nepali kabita and gazal, best nepali love poem, नेपाली kabita, nepali maya ko kabita, nepali gajal in nepali, Sad nepali gajal, nepali sad muktak, nepali love ghazal, nepali sahitya ghazal, nepalkavitaharu, nepali +gajal, introducing haiku in nepali poetry, nepali bichhod ka kavita, nepali gajal, nepali kabita, nepali kabita haru, नेपाली साहित्यnepali gajal, nepali Kabita, nepali Kabita haru, Kabita, nepali gazal, gajal, नेपाली कबिता, nepal kabita, nepali kabita, nepali gazal haru, nepali gazals    , nepali love kabita, nepalikabita, nepaligajal, gazal, nepali gazal collection, nepali sahitya sansar gajal, नेपाली गजल, nice kabita, nepali gajal haru,nepali ghazals and shayari, www.nepali gajal.com, kabita nepali, www.nepalikabita.com, gajalsansar, kabitaharu, nepali muktak haru, nepali kabita shayari, nepali mayaka kabita haru, nepali romantic kabita, nepali kabita love, nepali kabita and gazal, best nepali love poem, नेपाली kabita, nepali maya ko kabita, nepali gajal in nepali, Sad nepali gajal, nepali sad muktak, nepali love ghazal, nepali sahitya ghazal, nepalkavitaharu, nepali +gajal, introducing haiku in nepali poetry, nepali bichhod ka kavita,     
nepali gajal, nepali kabita, nepali kabita haru, नेपाली साहित्यnepali gajal, nepali Kabita, nepali Kabita haru, Kabita, nepali gazal, gajal, नेपाली कबिता, nepal kabita, nepali kabita, nepali gazal haru, nepali gazals    , nepali love kabita, nepalikabita, nepaligajal, gazal, nepali gazal collection, nepali sahitya sansar gajal, नेपाली गजल, nice kabita, nepali gajal haru,nepali ghazals and shayari, www.nepali gajal.com, kabita nepali, www.nepalikabita.com, gajalsansar, kabitaharu, nepali muktak haru, nepali kabita shayari, nepali mayaka kabita haru, nepali romantic kabita, nepali kabita love, nepali kabita and gazal, best nepali love poem, नेपाली kabita, nepali maya ko kabita, nepali gajal in nepali, Sad nepali gajal, nepali sad muktak, nepali love ghazal, nepali sahitya ghazal, nepalkavitaharu, nepali +gajal, introducing haiku in nepali poetry, nepali bichhod ka kavita,     

Sunday, 27 May 2012

निस्ठुरी लाई सम्झेर बाच्नुको के अर्थ

निस्ठुरी लाई सम्झेर बाच्नुको के अर्थ ,
उनको माया अर्कैलाई छ भने

मेरो माया साच्नु को के अर्थ
निस्ठुरी मेरै सामु अर्कै को

अंगालोमा रमाछौ भने
सयौ चोट सहेर तिम्रो लागि हास्नुको के अर्थ

i love you भन्नु भन्दा i हेट you भनेकै राम्रो
सबै संग हिड्छौ भने मलाई i love you भन्नु को के अर्थ !!!

Wednesday, 16 May 2012

प्रेममा धोका भए पछी - नेपाली साहित्य, कबिता र गजल

Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

प्रेममा धोका भए पछी

माया शब्द मनमा गुन्दा मनमा एउटा ढुंगा लाग्यो
लाउदा माया पाउदा चोट माया प्रति घ्रिडा जाग्यो

मायाको संसारबाट मन टाढा टाढा भाग्यो

उनको नामको धड्कन आज नौलो लाग्छ मलाई किन?
उनकै नाममा धड्की भन्छु मान्दैन दिल एकैछिन

सोध्दा मनलाई प्रश्न गरि भन्छ अब रहिनन उनि मेरी
माया लगाई कसम खाई छोडी गई घात गरी

गयौ तिमि अब लाखौ लाख टुक्रा पारी मेरो मनको
चोखो माया गर्थ्यौ तिमि थिएनौ भोको तनको

माया शब्द मनमा गुन्दा मनमा एउटा ढुंगा लाग्यो
लाउदा माया पाउदा चोट माया प्रति घ्रिडा जाग्यो
मायाको संसारबाट मन टाढा टाढा भाग्यो

**********************************************************************
Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

*************

Sunday, 13 May 2012

Nepali Kabita Ra Gajal Haru

माया पाउने आशा गरे तिमी संग भेट्दा पहिलो दिन !!
बगी रहन्छन आशु हरू आँखा बाटा किन !
बोलाई तिमी भेटिन छौ की हास्ने बोलने गर !
छुरा मेरो मुटुक माँ हाने की छेऊ नून अबा न छर !!
भेट्दा खेरी हासने गर न बोलनी तिमी !
आखिर हूम म तिम्रो न समझा मलाई पराई !!
साचो मेरो बोली बचन किन म बोल्नु !
माया को पीड़ा यस्तै रहिछ सधै छाती पोल्नु !!
बाच्नु कुनै चारा छैना मरनु म कसरी !
माया गर्ने बाचा थिए निभाउनु म कसरी !!
आखा हेरी टोल्लाऊ की म भूल्ने मन छैन !
भेटे हासने बोलने गर रुनु परदैन !!

Naya Nepali Kabita Ra Gajal-Arghakhachi Nepal Bata

बिस्सोमा सबै भन्दा राम्रो देस नेपाल हाम्रो
तेसईंमाँ पनी हाम्रो अर्घाखाँची झनै राम्रो
बचाऊछम हामी यूवा ले नेपाल देसलाई
दौरा र सुर्वाल गयून्नु र चोली को भेसलाई
कति राम्रो हाम्रो अर्घाखाँची जिल्ला
मुनि पट्टी बगाईचा माथि पट्टी फिल्ला
वारी पारी डाडा पाखा बिचमा सन्धिखर्क
सन्धिखर्क झरे पछि सबै को मन हुन्छ हरक
चिरन्जीवी खड़का
अर्घाखाँची अर्घा ८ घोर्तिखोर
अर्घाखाँची जिल्ला

Saturday, 12 May 2012

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-II

नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ

पुर्वदेखी पश्चिमसम्म सस्कृतिको खानी
नेपालको सस्कृति यो हेरीरहु लाग्छ

सगरमाथा नेपालैमा, बुद्द यहि जन्मे
सर्वोच्च यो सगरमारथा हेरीरहु लाग्छ

जल सम्पदामा नेपाल विश्वमै छ दोस्रो
नेपालका खोला नाला हेरीरहु लाग्छ

नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ

This is a Nepali Poem/Gazal/ गजल written by Suresh ‘Jyotipunj’. I do not know him but He has posted this Poem/Gazal/ गजल in My Blog. I liked his Poem/Gazal/ गजल and have made as a new Post. I am thankful to Suresh Ji and wish him all the best in future in writing Nepali Poem/Gazal/ गजल.
Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को Suresh जि ले लेख्नु भएको कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

गजल
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
रगर्तैमा हात हजुर नचोप्ने को छ र?
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।
भजन गाउनुपर्ने हो अझै क- कसको?
Aउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।
कलमैको अब अन्तिम लडाईँ साथी,
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरि।
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
Suresh ‘Jyotipunja’
http://www.thekindevil.blogspot.com

Wednesday, 18 April 2012

Nepali Gajal and Kabita Haru

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

तिम्रो लागि जन्म दिने बाबु आमा मैले छोडे
सबलाई टाढा पन्छाएर तिमीसंग नाता जोडे

बरु एक्लै खुशी थिए तिमि आयेउ मन साटे 
मखमली जिन्दगि त्यो तिम्रै कारण व्यर्थै फाटे

किन देख्छु अझै पनि सपनीमा घरि घरि
तर बाटो मोडेउ कसरि अचानक नै यसै गरि 

तिम्रो लागि जन्म दिने बाबु आमा मैले छोडे
सबलाई टाढा पन्छाएर तिमीसंग नाता जोडे

Sunday, 1 April 2012

नेपाली कविता गजल-2

कहिले तल कहिले माथि, हो यही त जिन्दगी,
एकनासको हुन्न सधैं, हो यही त जिन्दगी ।।
रातहरुमा बात गर्दै आँसु बग्छन टप टप,
दिनमा न कहिल्यै भोक प्यास, हो तड्पाइ त जिन्दगी ।।
कठै एक गास भात छैन हातमा कसैका,
फालाफाल मालामाल छ कोही लाई हो यही त जिन्दगी ।।
यस्तै खाल्डा खुल्डी काँडाघारी बिच,
झर्नलाई फुल्छ सधैं एकनास हुन्न हो यही त जिन्दगी ।।

Thursday, 29 March 2012

नेपाली कविता गजल-1

फक्रेको छ यौवन देउ या नदेउ
म माग्छु यो जीवन देउ या नदेउ

माध्यम पर्याप्त छन् व्यक्त गर्न
सस्तो छ चुम्बन देउ या नदेउ

हट्नेछ पर्दा अवश्य एक दिन
चम्किलो गगन देउ या नदेउ

जहाँ म आफ्नो संसार देख्छु
तिम्रा ति नयन देउ या नदेउ

छ प्यास अनन्त ति अधर भरिमा
‘याचवि’ लाई तनमन देउ या नदेउ

फक्रेको छ यौवन देउ या नदेउ
म माग्छु यो जीवन देउ या नदेउ

Monday, 12 March 2012

नेपाली कविता गजल

सुख देख्दा रुन्छन आफ्ना हास्छन् दुख पर्दा
बाच्न नै बोझ भयो बझाऊछन् ताली मर्दा

आशु हरु झरेछान यहाँ कोइ छैन सहारा दिने
अत्यास लाग्छ मनमा आसु फुल बनी झर्दा
 I will improve and extend these lines Later. Ahile lai yati nai Hai.

अर्को नेपाली कविता

जिन्दगीको छैन है भर 
माया लाउन नगर कर 
 
छोटो छ यो जीवनको खेल 
बाचुन्जेल ठिकै छ नभए मर
 
छैन म धनि छैन है महल
सानो झुप्रो छाएको छु खर
 
आज होकी भोलि हो जाने
मन लागेको सबै थोक गर
 
जिन्दगीको छैन है भर 
माया लाउन नगर कर 
 
Thursday, 8 March 2012

बानी छोडिदेउ - अर्को नेपाली कविता

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
सपनी मा आएर तडपाउने बानी छोडिदेउ
माया गर्दा घत भए मेरो माया तोडिदेउ
तिम्रो लागि जिन्दगि यो बुझिदेउ मेरी माया
सताउने दुखाउने तिम्रो त्यो बानी छोडिदेउ
बिर्सेउ तिम्ले ति बाचाहरु सिमलका फेदमुनि
झोक्राउने घुरक्याउने ए नानी अब बानी छोडिदेउ

सपनी मा आएर तडपाउने बानी छोडिदेउ
माया गर्दा घत भए मेरो माया तोडिदेउ