Showing posts with label Gazal Bachan. Show all posts
Showing posts with label Gazal Bachan. Show all posts

Saturday, 25 August 2012

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई


This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजल is one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.
As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
गजल
यौवनको आगोमा आफुलाई पोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

अमुल्य तिम्रो यौवनमा तिमीसगै लठ्ठीये म 
आज तिम्रो यौवनको दाम मोल्नुको मज्जा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

प्रेम गर्दा धेरै पटक साझ रात सगै भयौ
तिनै रातहरुको रहस्य खोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

आउ आज तिमी फेरी यौवन्को उन्माद बोकी
मेरो जीवनमा तिम्रो यौवन घोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

यौवनको आगोमा आफुलाई पोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal.

This  Nepali kabita, Nepali gazal, नेपाली साहित्य post has been borrowed from another blog with permission.

old Nepali Kabita haru and Nepali gajal/gazal haru


जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई
तिमी पनि घुम्ती र मोड्हरुमा हात दिदै जानू

पिरतिको यो सुनौलो संसारमा आखिर बच्नु कस्लाई छ र
बाचुन्जेल दुख ले होइन सुख र खुसी ले बिताऊ सानु

समय ले कती बेला कोल्टे फेर्छ कस्लाई थाहा
बचेको समय पाएको भाग्य खुसी ले बिताऊ सानु

परिस्थिति र सोचैका कल्पनाहरुलाई पंछायेर हेर
इन्द्रेनी का सात रंग हरु संगै मनका कोसेलीहरुलाई साटउ सानु
बाचा र बचाऊ भन्ने भावना संगै सबै संग
मिठो , नम्रता इस्नेह सबद को सैली सिकाऊ

मेची र महाकाली जति टाढा भएता पनि के भोर
ममता का भावाहरू संग संगै माया साटासाट गरौ

This post has been tagged under Nepali Kabita, Gazal/Gajal, Poems. On coming days, I shall present before you some of my old Nepali Kabita haru and Nepali gajal/gazal haru. Also, in case you write Nepali Kabita haru and Nepali gajal/gazal haru, then, please mail us your creations in the field of Nepali Kabita haru and Nepali gajal/gazal haru, I will publish your Nepali Kabita haru and Nepali gajal/gazal haru with your name.

Sunday, 26 February 2012

अर्को एउटा नेपाली गजल

हेर्दा तिमि राम्री थियेउ तेसैले  पो माया गरे
हरे दैब म कस्तो निर्मोही को भ्रममा परे

बाचा तिम्रा झुटा रैछन आज मात्रै बझे मैले
सत्यता लाई जब बुझे छाँगा बाटै म पो झरे

तिम्रा हरेक घृणा हरु सहेर नै माया गरे
गल्ति भयो दैब मेरे किन उनि साग डरए

हेर्दा तिमि राम्री थियेउ तेसैले  पो माया गरे
हरे दैब म कस्तो निर्मोही को भ्रममा परे