गुलाम अलिको नेपाली गजल माथि प्रस्तुत गरेको छु। नेपाली गजल गायनमा गुलाम अलिको ठुलो स्थान रहेको छ। "लजालु ति ठुला ठुला आखा" (Lajalu ti thula thula aakhaa) भन्ने गजल हर नेपाली गजल सुन्ने श्रोताको मनमा र ओठ्मा रहने नेपाली गजल हो। नेपाली गजल, नेपाली गजल बाचन र नेपाली गजल सुनेर रमाउने सबिका लागि भनेर गुलाम अलि द्वारा गाइएको यो नेपाली गजल प्रस्तुत गरेका छौ। हामीलाई आसा छ तपाइले यो नेपाली गजललाई मन पराइदिनुहुनेछ।
Gulam Ali is a Famous Indian/Pakistani Gajal singer and he is popular in Nepal as well. Gulam ali has given his beautiful voice in many nice and romatic Nepali Gajals. I have posted one of such Nepali Gajal by Gulam Ali in this blog post.
गाजलु ती ठुला ठुला आँखा नेपाली गजल | Gajalu ti thula thula aankha nepali gajal by gulam ali
Lyrics :
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
कालो लामो परेली केश, छाल परे कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
निदारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा।…२
झल्केको त्यो नाकको फुली…२, ज्योति बन्यो कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
पातली त्यो मधुर ओंठ, स्वाद बनि बस्यो यो दिलैमा।…२
मिलेका ति दाँतका पंक्ती…२, मोती बने कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
कालो लामो परेली केश, छाल परे कलिलो मायामा।
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
No comments:
Post a Comment