Documents Attestation/Legalisation in Nepal - By Ministry of Foreign Affairs Consular Division
I have already written two articles on the subject. In those articles, which you can Read Part I HERE and PART II Here, I had outlined the existing problems, issues, concerns, process and difficulties in documents attestation or documents legalisation in Nepal. This article is reproducing the same old articles on documents legalisation in Nepal with proper replacements of technical terms by English Phrases. This is intended to make sure that you get the idea if you are searching materials on "document legalisation in Nepal" by using English Phrases and terminologies.
कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था (Document Legalisation process in Nepal): नेपालको कानुन, कठै! नेपालीले के जानुन
कागजात प्रमाणीकरण सम्बन्धि नेपाली ब्यबस्था (Nepalese Document Legalisation): नेपालको कानुन, कठै! नेपालीले के जानुन
- घनश्याम खड्का, हाल: दिल्ली, भारत/स्थायी ठेगाना: काकरभिट्टा, झापा
अनुभबको आधारमा तयार गरेको यो लेखमा मैले नेपालमा कागजात प्रमाणीकरण (Legalisation and Attestation of Nepalese Documents before submitting to various foreign governments and embassies) कसरि गर्ने, र कँहा कँहा कस्तो दुख पाउने भन्ने बारेमा चर्चा गरेको छु।
के तपाइँ विदेश जादै हुनुहुन्छ? या विदेश जाने सुर-सार मा हुनुहुन्छ की? जाने ठाउ र गर्ने काम र उद्देस्यलाइ ध्यान राखेर तपाइलाइ विभिन्न कागजातको आवस्यकता पर्दछ। नेपाल र विदेश स्थित विभिन्न ठाउमा प्रस्तुत गर्नुपर्ने, बुझाउनु पर्ने कागजात "ओरिजिनल" हो होइन थाहा पाउन तपाइले त्यो कागजातलाई विभिन्न देशी बिदेशी दुतावास, र नियोगहरुबाट प्रमाणित गराएर मात्र (After legalising your relevant documents by Ministry of Foreign Affairs, Kathmandu, Consular Division) त्यसलाई सम्बन्धित देश र ठाउ मा बुझाउन पाइन्छ। यो प्रक्रियालाई कागजात प्रमाणीकरण (Legalisation of Documents/Documents Attestation) भनिन्छ र एउटा लामो, र झन्झटिलो प्रक्रिया को लागि समय र खर्च खर्चिन तयार रहनुहोला।
उदाहरण को लागि: मानौ की तपाइँ स्पेनको रेजिडेन्स परमिट होल्डर (Residence Permit Holder of Spain/Spanish PR by Nepalese Citizen) हुनुहुन्छ। अब तपाइँ नेपालको कुनै आफ्नो गाउबाट श्रीमती र छोरालाई पनि स्पेन मै बस्न मिल्ने गरि नेपालबाट स्पेन लिएर आउन चाहनुहुन्छ। यसका लागि ता सबैभन्दा पहिले तपाइले आफ्नो नेपालमा स्थायी बसोबास गरेको गाविसमा जानुपर्दछ र त्यहा बाट फलाना फलानी मेरो छोरो/छोरी/श्रीमती आदि भन्ने नाता प्रमाणित गरेको कागज (Documents proving Relationship) लिनुपर्दछ। यसका लागि हरेक गाबिस का आफ्नै नियम होलान: जस्तै की के आधारमा फलाना फलानी तपाइकै छोरो/छोरी/श्रीमती हो भन्ने खुल्दछ। यसका लागि तपाइको बिबाह दर्ता (Marriage Certificate issued by Village Development Committee, Marriage Certificate issued by Municipality), छोरा छोरीको जन्म दर्ता (Birth Certificate), जनसंख्या कार्ड आदि सहायक बन्दछन।
यो कुरा याद गर्नुहोला कि त्यसरी गाबिसबाट निकालिएको नाता प्रमाणित (Certificate of Relationships) कागजात अंग्रेजी भासामा इस्यु गरिएको हुनुपर्दछ र यो आश गरौ की त्यहा काम गर्ने गाबिस सचिब (जो निजामति को खरिदार सरह को जागिर गर्छन) लाइ सामान्य अंग्रेजी भाषाको ज्ञान होस्। त्यस्तो कागजात अंग्रेजीमा दियिने हुदा लेटर प्याड पनि अंग्रेजी मै हुनु जरुरी छ। गाबिस सचिबले ढाट्लान, छक्याउलान, छैन भन्लान तर आवस्यक परेमा पाखुरा सुर्किन पछि नपर्नुहोला त्यस्तो अवस्था आएमा।
अब गाबिस बाट निकालिएको त्यो कागज बोकेर तपाइँ जिल्ला बिकास समितिको कार्यालय (जिविस) जिल्ला सदरमुकाम (District Headquarter in Nepal, District Development Committee) जानुहोस। त्यहा पनि अंग्रेजीमा कागज को पछि "यो कागज फलाना फलाना गाबिस बाट निकालिएको हो है" भनेर त्यहाका कार्यकारी प्रमुखले सहि गरेपछी अब काठमान्डू को लागि यात्रा सुरु गरे भो।
उहिले उहिले गाबिस वा नगरपालीका बाट इस्यु गरिएका कागजात नेपालीमा हुन्थे र त्यसलाई "कानुन किताब खाना" नामको अफिसमा लगेर अंग्रेजीमा ट्रान्स्लेट (Translation of Nepali Documents in English by Kanun Kitab Khana, Kathmandu) गर्नुपर्थ्यो तर अहिले "नोटरी पब्लिक कानुन" (Notary Public Law in Nepal/Nepalese Notary Public) पास भए पछि "कानुन किताब खाना" (Kanun Kitab Khana, Kathmandu) नामको अफिस खारेज भएको छ र कागजात इस्यु गर्ने निकायले नै अंग्रेजीमा दिने हुदा अरु कुनै निकायमा धाइ रहनु पर्दैन। (अनि नेपालमा नोटरि पब्लिकको काम चाही के हो, बुझी नसक्नुको छ। यसबारेमा पछि चर्चा गर्छु।) (I am yet to understand how effectively Notary Public Act has been enforced in Nepal.)
पत्याउनु भएन। हेर्नुहोस फोटो:

तपाइँ सिधै नेपाल सरकारको पररास्ट्र मन्त्रालय अन्तर्गतको "कन्सुलर डिभिजन" जुन अहिले काठमान्डू त्रिपुरेश्वरमा (Ministry of Foreign Affairs, Government of Nepal, Consular Division, Tripureshwar, Kathmandu) छ त्यहा जानुहोला। त्यहा सामान्य भिड हुन्छ। आत्तिनुपर्ने कुनै कारण छैन। त्यहा बाट डकुमेन्ट छाप (After getting Attestation from Ministry of Foreign Affairs, Government of Nepal, Consular Division, Tripureshwar, Kathmandu) लागेपछि त्यो डकुमेन्ट बिदेशी नियोगमा (can be submitted to foreign embassies located in Nepal) बुझाउन योग्य भयो।
*******
माथि मैले गरेको बखान पढेर तपाइलाइ लाग्यो होला, "ए सजिलै रहेछ. दुइ तिन ठाउ धाउदा काम बन्यो!". यति छिट्टै मख्ख नपर्नुहोला। भने जति र सोचे जति सजिलो हुन्न। यो नेपाल हो हजुर!! :)
मैले माथि नाता प्रमाणित कागजको उदाहरण दिएको छु। त्यो साधारणतया कमन डक्युमेण्ट हो। गाबिस सचिबले बुझ्लान। तर विभिन्न देश को नियम अनुसार तपाइलाइ यस्तो खालको कागज चाहिएला कि पहिले ता गाबिस सचिबले नै "हुन्न, त्यस्तो डक्युमेण्ट दिने मिल्दैन हामीले भन्लान". जस्तै: तपाइको सम्पतिको भ्यलुएसन (Valuation of your property by Nepal's Village Development Committee) , वा तपाइलाई त्यो गाउ बाट बाहिर गएर बस्न अनुमति (Exit Permit to leave the Country/Village) छ आदि इत्यादि।
हेर्नुहोस हरेक देशका आफ्ना नियम हुन्छन, जे पनि माग्न सक्छन। त्यो देश जाने हो भने त्यो कागज लिएरै जानुपर्यो नि।
कहिले कहिले ता गाबिस सचिबले के लेख्ने हो आफै ड्राफ्ट गरेर ल्याउनु पनि भन्लान। त्यै पनि गाउ आफ्नो हो. त्यहा तपाइँको धेरै सग चिनजान हुन्छ। गाउका साना ठुला नेता लाइ भनेर कसो न कसो गरेर गाबिस वा नपा/उनपा बाट त्यो कागज ता निकाल्नुहोला। त्यस्पस्चात जिविस मा खासै अप्ठ्यारो नपर्ला। तर सबै भन्दा गाह्रो काम नेपाल सरकारको पररास्ट्र मन्त्रालय अन्तर्गतको "कन्सुलर डिभिजन" जुन अहिले काठमान्डू त्रिपुरेश्वरमा ((Ministry of Foreign Affairs, Government of Nepal, Consular Division, Tripureshwar, Kathmandu)) छ, त्यहाबाट छाप लगाउनु हो।
तपाइलाइ कागजको "अंग्रेजी मिलेन", "ड्राफ्ट मिलेन", "स्टाण्डर्ड/मोडेल अनुसार भएन", "यस्तो कागज इस्यु गर्नै मिल्दैन", "नेपाल सरकारको इज्जत को कुरा हुन्छ कहा यस्तो कागज दिने", "तपाइँ माथि पाच नम्बर मा जानुहोस, हरि सरलाई भेत्नुहोस, दुबसु/क्रिशु सरलाई/ राजभण्डारी सरलाई भेट्नुहोस", हाबी जाबी, के के जाती भनेर दुख दिन्छन। त्यहा मानेनन भने तपाइको केहि जोर चल्दैन। यस्तो ड्राफ्ट बनाउनु भनेर सुझाब दिन सक्छन, वा स्टाण्डर्ड/मोडेल को फोटोकपी दिन सक्छन।
अनि के गर्नुपर्यो तपाइले फेरी? यात्रा सुरु गर्नुहोस गाउको। कताको हो तपाइँ: झापा, ताप्लेजुङ्ग, स्यांग्जा, गुल्मी, मुस्ताङ्ग। फेरी गाबिस/नपा, फेरी जिविस, फेरी पररास्ट्र कन्सुलर डिभिजन (Ministry of Foreign Affairs, Government of Nepal, Consular Division, Tripureshwar, Kathmandu)। मनभरी भगवान सग प्रार्थना गरि रहनु होला पररस्ट्रको छाप (Legalisation or Attestation of Documents by Ministry of Foreign Affairs, Government of Nepal, Consular Division, Tripureshwar, Kathmandu) नलागुन्जेल। अघि निकै सजिलो रहेछ भन्ने सोच्दै हुनुहुन्थ्यो नी। देख्नुभो!
यो लेखमा म मेरो अनुभवले कमाएको सारा ज्ञान दिनेछु। सबै कुरा लेख्दा लेख लामो हुने हुदा, बाकी अर्को अंकमा....जादा जादै दुइ तिन वटा टिप्स:
१. पररास्ट्र मन्त्रालय ले ((Ministry of Foreign Affairs, Government of Nepal, Consular Division, Tripureshwar, Kathmandu)) नेपालीमा लेखिएको कागजमा प्रमाणीकरण (No attestation of documents written in Nepali) गर्दैन। नेपालीमा लेखिएको कागज बोकेर नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौं ((Ministry of Foreign Affairs, Government of Nepal, Consular Division, Tripureshwar, Kathmandu) , नेपाल को अफिसमा नजानुहोला। समयको अनावस्यक खर्च मात्र हुन्छ। त्यसैले कागज जहा बाट निकालेको हो, त्यहि निकाल्ने अफिसलाई नै कागज अंग्रेजीमा दिन भन्नुहोला। अझै पनि कतिपय अफिसमा नोटरी पब्लिक कानुन (Notary Public Act in Nepal) आएको र "कानुन किताब खाना" (Kanun Kitab Khana) खारेज भएको थाहा छैन। त्यसैले कागज नेपालीमा दिएर "कानुन किताब खाना" (Kanun Kitab Khana, Kathmandu, Nepal) बाट अंग्रेजीमा अनुबाद गर्नु (translation of Nepali Documents into English by Kanun Kitab Khana, Kathmandu, Nepal) भन्ने ज्ञान दिने ज्ञानी हरुको कमि छैन नेपालमा। उनीहरुलाई "कानुन किताब खाना" (Kanun Kitab Khana, Kathmandu, Nepal) हटेको जानकारी दिएर जसरी भए पनि अंग्रेजी मै कागज दिन मनाउनुहोला। (राजस्वका एक उपसचिव सग लामै बहस भएको थियो मेरो कुनै दिन। यसबारेमा लेखौला एक दिन समय मिलेमा।)
२. पररास्ट्र मन्त्रालय (Ministry of Foreign Affairs, Consular Division, Kathmandu, Nepal) ले "नोटरि पब्लिक" (Notary Public of Nepal) लाइ गन्दैन, भाउ दिदैन। त्यहि भएर "नोटरि पब्लिक" (Notary Public Nepal) ले अनुबाद गरेका कागजातलाइ (Documents translated by Notary Public Nepal) पररास्ट्रले प्रमाणीकरण (Documents Attestation or Documents Legalisation from Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division) गर्दैन। छुदा पनि छुदैन। त्यहि भएर नेपालीमा लेखेको कागज नोटरि पब्लिकले (Documents translated by Notary Public Nepal) अनुबाद गरेर पररास्ट्रबाट छाप लाउला (Documents Attestation or Documents Legalisation from Ministry of Foreign Affairs, Kathmandu, Nepal, Consular Division) भन्ने नचिताउनुहोला। फटाहा हरुको कमि नभएको देशमा नोटरि पब्लिकले (Notary Public Nepal) पनि झुक्याउलान। ध्यान दिनु बेश। (त्यहि भएर ता माथि भने नि नोटरि पब्लिक (Notary Public Nepal) को नेपालमा के काम हो! बुझी नसक्नु छ. अर्को लेखमा बाकी)
फेरी सबै कागजात निकाल्न गाबिस/नपा जाने हैन नि. कुन कागजात कहा बाट निकाल्ने र कसरि प्रमाणित गर्ने भने बृस्तृत जानकारी अर्को ब्लगमा.
पररास्ट्र मन्त्रालय कागजात प्रमाणिकरण शाखा (Department of Consular Division, Document Attestation or Document Legalisation, Ministry of Foreign Affairs, Kathmandu, Nepal) को यो लिंक पनि हेर्नुहोला. केहि सुचना यहा बाट पनि पाउनुहुनेछ.
(NOTE: आजकाल यो ब्लग नेपालिकबिले चलाउदैनन. केहि जुनियर भाइ हरु लाइ "गुगल एड्सेन्स" को प्रयोगका लागि यो ब्लग जिम्मा लगाइएको छ. नेपाली कबि/घनश्याम खड्काले लेखेका लेखहरु उनको पुरा नाम राखेर प्रकाशित हुनेछन. कमेंट्स इमेलमा पठाए पनि भो: nepalikabitaharu@gmail.com)