Showing posts with label Nepali Shayari. Show all posts
Showing posts with label Nepali Shayari. Show all posts

Sunday, 9 December 2012

Naya Nepali Kabita ra Gazal Haru

Naya Nepali Kabita ra Gazal Haru

मलाई यो कविता का लेखक को बारेमा केहि पनि थाहा छैन. यो कविता अरु कुनै ब्लग को कमेन्ट को रुपमा लेखिएको पाए मैले र मैले त्यो कविता लाई यहाँ सारहेको छू

हामीलाई यो कविता असाध्यै मन परेको छ. यदि तपाई हरु लाई यसका लेखक को बारेमा थाहा छ भने हामीलाई बताइदिनु होला.

निष्ठुरीले सोधि भने मर्यो भन्दिनु
तिम्रै नाममा आत्महत्या गर्यो भन्दिनू

पागल भई एकाएक बर्बराई हिड्न थाल्यो
यो ठाउँ बाट अर्कै संसार सर्यो भन्दिनु

धेरै माया गरेकोथ्यो तिमीलाई आफै भित्र डुबेको थियो
यो ठाउँ छाडी अर्कै संसार सर्यो भन्दिनू

छाती भित्र मुटु फुटी मुखबाट खुन बग्यो
संसार छाडी बैतरणी तर्यो भन्दिनु

तस्विर थियो साथमा यौटा पापीनीको रुप रैछ
त्यै रुप संगै चिता माथि पर्यो भन्दिनु

Sunday, 3 June 2012

नेपाल त नेपाल हो यस लाई माया गर्नु पर्छ

नेपाल  त  नेपाल  हो  यस  लाई  माया गर्नु पर्छ
धर्ति  आमा लाई  हसौना यहि  पौरख  गर्नु  पर्छ 
दुइ छाक  खान  पुरयाउनु नै आफ्नो  लागि  काफी  हो  नि 
जति  धनि  भए पनि  खाने  आखिर  दुइ छाक  हो  नि
आडम्बरमा टेक्नु  हुन्न कहिले  आफ्नु  पाउ  लाई 
देशकै  सेवा  गरि  हसाउनु  पर्छा  नेपाल  आमा  लाइ 
नेपाल  त  नेपाल  हो  यस  लाई  माया गर्नु पर्छ
धर्ति  आमा लाई  हसौना यहि  पौरख  गर्नु  पर्छ 

nepali gajal, nepali kabita, nepali kabita haru, नेपाली साहित्यnepali gajal, nepali Kabita, nepali Kabita haru, Kabita, nepali gazal, gajal, नेपाली कबिता, nepal kabita, nepali kabita, nepali gazal haru, nepali gazals    , nepali love kabita, nepalikabita, nepaligajal, gazal, nepali gazal collection, nepali sahitya sansar gajal, नेपाली गजल, nice kabita, nepali gajal haru,nepali ghazals and shayari, www.nepali gajal.com, kabita nepali, www.nepalikabita.com, gajalsansar, kabitaharu, nepali muktak haru, nepali kabita shayari, nepali mayaka kabita haru, nepali romantic kabita, nepali kabita love, nepali kabita and gazal, best nepali love poem, नेपाली kabita, nepali maya ko kabita, nepali gajal in nepali, Sad nepali gajal, nepali sad muktak, nepali love ghazal, nepali sahitya ghazal, nepalkavitaharu, nepali +gajal, introducing haiku in nepali poetry, nepali bichhod ka kavita, nepali gajal, nepali kabita, nepali kabita haru, नेपाली साहित्यnepali gajal, nepali Kabita, nepali Kabita haru, Kabita, nepali gazal, gajal, नेपाली कबिता, nepal kabita, nepali kabita, nepali gazal haru, nepali gazals    , nepali love kabita, nepalikabita, nepaligajal, gazal, nepali gazal collection, nepali sahitya sansar gajal, नेपाली गजल, nice kabita, nepali gajal haru,nepali ghazals and shayari, www.nepali gajal.com, kabita nepali, www.nepalikabita.com, gajalsansar, kabitaharu, nepali muktak haru, nepali kabita shayari, nepali mayaka kabita haru, nepali romantic kabita, nepali kabita love, nepali kabita and gazal, best nepali love poem, नेपाली kabita, nepali maya ko kabita, nepali gajal in nepali, Sad nepali gajal, nepali sad muktak, nepali love ghazal, nepali sahitya ghazal, nepalkavitaharu, nepali +gajal, introducing haiku in nepali poetry, nepali bichhod ka kavita,     
nepali gajal, nepali kabita, nepali kabita haru, नेपाली साहित्यnepali gajal, nepali Kabita, nepali Kabita haru, Kabita, nepali gazal, gajal, नेपाली कबिता, nepal kabita, nepali kabita, nepali gazal haru, nepali gazals    , nepali love kabita, nepalikabita, nepaligajal, gazal, nepali gazal collection, nepali sahitya sansar gajal, नेपाली गजल, nice kabita, nepali gajal haru,nepali ghazals and shayari, www.nepali gajal.com, kabita nepali, www.nepalikabita.com, gajalsansar, kabitaharu, nepali muktak haru, nepali kabita shayari, nepali mayaka kabita haru, nepali romantic kabita, nepali kabita love, nepali kabita and gazal, best nepali love poem, नेपाली kabita, nepali maya ko kabita, nepali gajal in nepali, Sad nepali gajal, nepali sad muktak, nepali love ghazal, nepali sahitya ghazal, nepalkavitaharu, nepali +gajal, introducing haiku in nepali poetry, nepali bichhod ka kavita,     

Wednesday, 16 May 2012

प्रेममा धोका भए पछी - नेपाली साहित्य, कबिता र गजल

Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

प्रेममा धोका भए पछी

माया शब्द मनमा गुन्दा मनमा एउटा ढुंगा लाग्यो
लाउदा माया पाउदा चोट माया प्रति घ्रिडा जाग्यो

मायाको संसारबाट मन टाढा टाढा भाग्यो

उनको नामको धड्कन आज नौलो लाग्छ मलाई किन?
उनकै नाममा धड्की भन्छु मान्दैन दिल एकैछिन

सोध्दा मनलाई प्रश्न गरि भन्छ अब रहिनन उनि मेरी
माया लगाई कसम खाई छोडी गई घात गरी

गयौ तिमि अब लाखौ लाख टुक्रा पारी मेरो मनको
चोखो माया गर्थ्यौ तिमि थिएनौ भोको तनको

माया शब्द मनमा गुन्दा मनमा एउटा ढुंगा लाग्यो
लाउदा माया पाउदा चोट माया प्रति घ्रिडा जाग्यो
मायाको संसारबाट मन टाढा टाढा भाग्यो

**********************************************************************
Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

*************

Saturday, 12 May 2012

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-II

नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ

पुर्वदेखी पश्चिमसम्म सस्कृतिको खानी
नेपालको सस्कृति यो हेरीरहु लाग्छ

सगरमाथा नेपालैमा, बुद्द यहि जन्मे
सर्वोच्च यो सगरमारथा हेरीरहु लाग्छ

जल सम्पदामा नेपाल विश्वमै छ दोस्रो
नेपालका खोला नाला हेरीरहु लाग्छ

नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ

This is a Nepali Poem/Gazal/ गजल written by Suresh ‘Jyotipunj’. I do not know him but He has posted this Poem/Gazal/ गजल in My Blog. I liked his Poem/Gazal/ गजल and have made as a new Post. I am thankful to Suresh Ji and wish him all the best in future in writing Nepali Poem/Gazal/ गजल.
Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को Suresh जि ले लेख्नु भएको कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

माया पाउने आशा गरे तिमीसग भेट्दा पहिलो दिन

बगी रहन्छन आशुहरू आँखा बाटा किन ?

बोलाए तिमीलाई अनि भेट्दा हास्ने गर
छुरा मेरो मुटुमा हानेकी छौ अब तेस्मा नुन नछर

बोलाए तिमीलाई अनि भेट्दा हास्ने गर 
आखिर हू म तिम्रो नसम्झ तिमि मलाई पराई

बाच्नु कुनै चारा छैन मरनु म कसरी
माया गर्ने बाचा थिए निभाउनु म कसरी

Tuesday, 1 May 2012

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

This is a Nepali Poem written by Sagar Bohora from Nepal. I do not know him but He has posted this poem in My Blog. I liked his poem and have made as a new Post. His address in Nepal is kanchanpur, Mahendra Nagar, Nepal. that is in Mahakali Anchal.I am thankful to Sagar Ji and wish him all the best in future in writing Nepali Poem.

Since I like Nepali Poem(kabita) and Nepali Gazals, I will be posting here some more Poems when I have time. You can also send me your Poems and Nepali Gazals.

Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को सागर बोहोरा जि ले लेख्नु भएको कबिता प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु

नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु

सागर बोहरा
महेंन्द्रनगर, नेपाल @ कंचनपुर

Sunday, 8 April 2012

Nepali Gajal and Kabita Haru-1

सिमसारमा सुन फल्छ चिसेनीमा चादी
बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि
पसिनाको धाराले यहा नहर निकाल्न सकिन्छ साथी
झुपडीको अध्यारोमा दीप सालकै मुस्कान ल्याउनु जाति
उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ नेपाली धर्ति माथि
देश बनाउन हे युवा ! पौरख गर्नुछ फर्कौ अब आफ्नै धर्ति माथि
पौरखीका सन्तान हामी पौरख गरि बाचौ
झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ

आजै मरे आशाहरु उन्न्ती नै हुन्न
पौरख गरौ आफ्नै देशमा संसारले छुन्न

फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
सुनाखरी चमेली झै बासना मगमग
आट हिम्म्त के पो छिन् तिमी हामीसग

हिम्म्तले देश बनाउन कुटो उचालौ
माया प्रेमले भाइचाराको नाता बसालौ

लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
परिश्रमी हातहरुको सोचाइ सगरमाथा
खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
धरै सन्तान धरै थरी एउटै पर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ

Thursday, 5 April 2012

नेपाली कविता गजल-3

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
 
बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी

दशैँ हाम्रो माहान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ विदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

मैले रातभरी सम्झे आमा दिनभरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनी

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी

Friday, 2 March 2012

नेपाली कविता गजल

हास्नु र रुनु यो त हो समयको खेल
कहिले हुन्छ यहाँ दूइ आत्माको मेल

भिड बाट जोगिएर हिड्नु पर्ने बेला छ
चारै तिर धक्का मुक्का अनि ठेलाम ठेल

निर्धोलाई यहाँ जसले पनि हेप्छन
नियम एस्तो दबाउ किच सके जति पेल

माया भन्ने सार्है सस्तो छिन् भरको मुस्कान जस्तो
लैबरिको भाकामा पिरती गास्ने हरुको देखियो धेरै खेल 

हास्नु र रुनु यो त हो समयको खेल
कहिले हुन्छ यहाँ दूइ आत्माको मेल

Sunday, 26 February 2012

अर्को एउटा नेपाली गजल

हेर्दा तिमि राम्री थियेउ तेसैले  पो माया गरे
हरे दैब म कस्तो निर्मोही को भ्रममा परे

बाचा तिम्रा झुटा रैछन आज मात्रै बझे मैले
सत्यता लाई जब बुझे छाँगा बाटै म पो झरे

तिम्रा हरेक घृणा हरु सहेर नै माया गरे
गल्ति भयो दैब मेरे किन उनि साग डरए

हेर्दा तिमि राम्री थियेउ तेसैले  पो माया गरे
हरे दैब म कस्तो निर्मोही को भ्रममा परे

Monday, 20 February 2012

क्या दामी भो

तिमि लाइ खोजे तिमीलाई पाए 
क्या दामी भो
माया लाइ पाए जिन्दगि पाए 
क्या दामी भो 

संसारको रिति छ राम्रो सबै लै माया छ 
सबै को जीवन सुखी छ यहाँ क्या दामी भो 

आऔ है मोरी यो जुनी कटाउ 
हासेर खेलेर 
सबै छन् खुसि सबै छन् सुखी
क्या दामी भो 

चीन है मलाई उमेर छदै माया पो गासु है
यहि माया सटी जिउने छौ हामी क्या दामी भो  
 
Friday, 13 May 2011

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

This is a Nepali Poem written by Sagar Bohora from Nepal. i do not know him but He has posted this poem in My Blog. I liked his poem and have made as a new Post. His address in Nepal is kanchanpur, Mahendra Nagar, Nepal. that is in Mahakali Anchal.I am thankful to Sagar Ji and wish him all the best in future in writing Nepali Poem.
Since I like Nepali Poem(kabita) and Nepali Gazals, I will be posting here some more Poems when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को सागर बोहोरा जि ले लेख्नु भएको कबिता प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
सागर बोहरा
महेंन्द्रनगर, नेपाल @ कंचनपुर

Source:http://talkingforum.wordpress.com/2009/01/22/nepali-gazal-kabita%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%95%E0%A4%AC%E0%A4%BF%E0%A4%A4%E0%A4%BE-%E0%A4%B0/