This blog is created to develop the Nepali Poems, Nepali Kabita, Nepali Sahitya, Nepali Gajal, Nepali Sayari and Nepali Muktaks. In this blog, we talk about old and new Nepali Kabitas, Nepali Poems and Nepali Gajals written by old and new Nepali Poets.
We will try to cover all kinds on Nepali Kabita and Nepali Gajal in this blog. If you write Nepali Poems or Nepali Gajal or Nepali Kabita, Please send to us. We will publish your Nepali Kabita and Nepali Gajal in our blog. We will help everyone to develop skills of writing Nepali Kabita, Nepali Gajal and Nepali Poems and you can be a finest Poems.
Nepali Gajal, Nepali Kabita and Nepali Kabita Haru is a very rich and developed areas. There are many Poets and Kabis writing in Nepali. नेपाली साहित्य is a very rich one. It has very different areas of Nepali Kabita, Nepali Poem, Nepali Gajal, Nepali Gazal and it is being enriched day by day.
Kabita is a Nepali word for Nepali Poem. There are other types of Nepali Poems which are called Nepali Gazal or Nepali Gajal. In Nepali, Nepali Poem is written as नेपाली कबिता - these are Nepali Poems.
Nepali Gazals and Nepali Kabitas are written on different areas. There are Nepali Love Kabita, Nepali Love Gajal. There are various Nepali Gajal Collections published around the world and in Nepal. The Nepali Gajals are widely liked and appreciated by Nepali Kabita and Nepali Gajal loving people. In Nepali Sahitya Sansar, Gajal has taken very important place. नेपाली गजल is becoming very popular day by day among Nepali Poems, Kabita and Gajal liking People. The Gajal Sansar is becoming very very rich day by day with new Nepali Kabita, New Nepali Gajal. The Nepali KabitaHaru will reach to another height with Nepali Muktak Haru.
Among the Nepali Poems and Nepali Gajals, mostly love Nepali Kabita are famous among Nepali Sahitya Loving People. Among Nepali Gajals, sad Nepali Gajals are famous among the Nepali Sahitya Lovers.
There are many Gajals/Gazals where sorry has been expressed by Poem Writers in Nepal. There are many Ramro Nepali Kabita Haru published by Nepali Poets and Nepali Kabita Writers. We are targeting to develop this blog as a collection blog for Nepali Gazal and Nepali Kabita.
40 comments:
बादल पनि कुना पस्यो नदि बन्यो निलो
नांगा नांगा डाँडा हरु कतै छैन हीलो
तातो तातो हावा चल्छ अजै तातो घाम
सकी नसकी गर्नु पर्छ अजै यहाँ काम
मरु भुमि खाडी मुलुक दुबई यसको नाम
डिल्ली प्रसाद खराल मैहु गर्छु यहाँ काम ..!!!
आँखामा कोरिएको अलिकति खुसी
हरेक साँझमा झर्ने आँसु भैदिएपछि
के लाऊ साइनो कठै तिमीलाई
जब याद नै आज आतित् भएपछि
बल्झिन्छ दुख्छ बल्झिन्छ
चसकिन्छ खाली छाति यो
मात्र एउटा न्युपारि
बगी रहन्छ आसु यो ....!!!
composer
डिल्ली प्रसाद खाराल
गुलाब को फूल सम्झन्थे जिन्दगी, सघर्षको मैदान रहेछ ,खुसियालीको बहार सम्झन्थे जिन्दगी,आशु नै आसु को भेल रहेछ !! मायाको फूलबारी सम्झन्थे जिन्दगी, उझाड बन पाखा को खाडा पो रहिछ, ईश्वरको बरदान सम्झन्थे जिन्दगी ,कहाली लाग्दो रात पो रहेछ???::::डिल्ली प्रसाद खराल ::::
अमर होइन हाम्रो जिबन
नसोच घाम र जून झैं
ढलनै पर्छ एकदिन सबैले
सुकेको रुख ढले झैं
डुब्दै छ जिबन यो दुखःको सागर मा
के नै पो अब होला र खै
तै पनि छोड्दैन लोभ ले कसैलाई
लगेर पो के जान्छन कोही !!
:::::::::::::::::::::::::::::::::
डिल्ली प्रसाद खराल
दुवैइ यु.य.इ ,
भगबान तिम्रो लीला अपरम्पार छ।
दुखीलाई नै दुख झन् बारम्बार छ।।
शंका लाग्छ पथ्थर नै हौकि तिमी ।
भक्तिभावको अनादर लगातार छ ।।
जहाँ जाउँ जसो गरु असफल हुन्छु।
जीत्छु भन्छु हार माथि हार छ ।।
भाग्य लेख्ने मसीनै लत्पतिए पछि ।
मैले हेर्ने संसार आज अंन्धकार छ।।
,..,,.,.,..,.,.,.,.,.,...,.,.,.,..,.,..,.
डिल्ली प्रसाद खराल
रुदा रुदै समय तिमीले हास्न सिकायौ I
संगर्ष का यी घडी मा बाच्न सिकायौ I
पल पलमै आयो आधि मेरो जिबन मा I
क्षण भरको खुशी मा नि नाच्न सिकायौ I
रुदा रुदै समय तिमीले बाच्न सिकायौ II
कंपोजर
डिल्ली प्रसाद खराल
मलाई मेरो भोकले लुट्यो।
जीन्दगीमा सबै थोकले लुट्यो।
फैलियो महामारी मरै बस्तीमा,
लिएर पैसा त्यो रोगले लुट्यो।
असह्य पिडाले बाहिर आउदा,
गल्ली गल्ली चोक चोकले लुट्यो।
मलाई मेरो रोग लुट्यो।
तेसैले सबै थोक छुट्यो।।
Composer डिल्ली प्रसाद खराल
म कति पिडा मा बाचेको छु
भित्र भित्र रोएर म बाहिर कती हांसेको छु
खुकुरीको धार टेकी कती पटक नाचेको छु
प्यास लाग्दा पाईनं मैले पिउनलाई पानी
मरेरनी बाँच्न पर्ने यो कस्तो जिन्दगानी
its' not poetry its' is the story of my life....
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त 55 डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
डिल्ली प्रसाद खराल
साना साना पहिलाहरु ठुला ठुला हुदै गए. कति दिन हाशी खुशी कति दिन रुदै गए कति सत्रु जिन्दगी मा कति मित्र बनि गए. कति राम्रो हुन्थ्यो होला तपाई जस्तै सबै भए !
डिल्ली प्रसाद खराल,
दुबई यू . ए . इ,
केहि पल को लागि टाडा गयौ तिमि,टाड़ीयर पनि नजिग छौ हरेक पल तिमि , कसरि बिर्सिनासक्छु एक पल तिमीलाई , जब कि छौ मेरो मन मा हरेक पल तिमि ?...
Maro man ko vabna lai koi kha pokhu ra
दामी छ सर मलाई एक दम मन पर्यो
super ramroo lagyo
Malai man paro
Nice
दुख्दा, मुटु' परदेशमा ठाउँको याद फेरी आयो"
चाहेरनि नबिर्सिने, गाउँको याद फेरी आयो ।।
पाखा,अनि पखेराका,स साना ति आलीहरु,मा
बालपन मा लड़बडाउदै, गाको गीत याद आयो ।।
सानो छदा ताते ताते भन्दै चल्न सिकाउने,
बुढा भ का बाउ आमाको आज धरै याद आयो ।।
कोहिली को धुन सगै नाच्दै गाउदै रमाउदै
पढ्न भनि इस्कूल जान्थे भाग्दा को दिन याद आयो
कस्तो भयो होला मेरो लाली गुराँस फूल्ने वन''
वारी पारी खोला नाला सुश्साउदै बग्दा झन''
बसन्तको बहार संगै पलाउने ति वृक्ष हरु''
लोक भाका घन्काउँदै गाइ चराउँदै डुल्ने वन ''
सगै हिंड्थ्यौ मेलापात च्यान्टी भुन्टी कस्ता भए
कुहु कुहु कोइलीको धुन सुन्दै भुल्ने वन ''
संसार को जुनकुना मा पुगे पनि नेपाली पन ''
घुम्दा खेरी बन पाखा मा स्वर्ग जस्तै लाग्थेयो झन''
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;
संगर्षका सिडी जति चढे पनि सुख छैन
डुब्न मन्जुर छैन नदि तरे पनि सुख छैन
नाउ फेरे गांउ फेरे कर्म भनि फेरियन
अभागीलाई जति ठाउँ सरे पनि सुख छैन
फुल रोपे झर्छ भन्छौ काडा रोपे घोप्छ भन्छौ
दुखिया ले जति कोसिस गरे पनि सुख छैन
मुटुलाई जलाई जलाई बाचि रहे जिबन भरि
जिन्दगि मा बाचे पनि मरे पनि सुख छैन
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;
मुटुका यि पाना भरि लेखे जिन्दगीलाई,
हरेक प्रहर सपनिमा देखे जिन्दगीलाई|
घाऊ थियो छाती भरि मनमा उस्तै पिडा,
जन तन समालेर राखे जिन्दगीलाई|
गाँस बास कपासको चाह.. राखी मैले ,
स्वार्थी बस्ने शहरमा बेचे जिन्दगीलाई|
सयौँ खोला घुम्ती हरु पार गर्दै आज ,
यति टाढा रेगिस्तानमा भेटे जिन्दगीलाई|
परिश्रम र पसिनाको सागर भित्र डुबी ,
सारंगीको तार सरि रेटे जिन्दगीलाई |
............................................
in the past it was most enjoyable moments..
so mice frn i read all super.
Wou very nice poem which one touching my heart.
Think u.
फूल जस्तै बन्छु भन्थे, काँढा भए आज"
शासनमा बाँधिएन, छाडा भए आज"
जिन्दगी यो जसो तसो,ज्युँनु खोज्दा पनि
समिपको चाह थियो, टाढा भए आज"
अमृत त्यो पिउँ भने, थाहा छैन कहाँ छ"
दुख कस्ट बोकी हिड्ने गाडा भए आज"
दिन केनै सक्छु मैले आफैसँग छैन केहि"
विहानिमै रित्तिएको,भाँडा भए आज"
चाह थियो फूल रोपी आगनी मा सजाउने "
नसम्मिने चट्टानको, डाँडा भए आज"
तिम्रो घर पाल्पा पर्यो मेरो घर अर्घाखाँची ।।।
बस्नु माया तो जोबान यो पर्देसिलाइ साची ।।
धोका दियो समयले , आँसु दिने धेरै भए "
देखाओटि ताली पिट्दै हाँसो दिने धेरै भए ।।
पसिनाको मुल फुटाई ,कर्म पनि गरेकै छु ,
जति चोट लागेपनी , घाउमा मलम भरेकै छु ।।
साथ छोडी बिछोड्को , नासो दिने धेरै भए ,
देखाओटि ताली पिट्दै ,हाँसो दिने धेरै भए ।।
दुःख पछि सुख भन्थे , मेरो भागमा परेनकि ,
जिन्दगी भर बग्यो आँसु , अझै पीडा टरेन कि ।।
यो जुनि त एस्तै भयो, चासो दिने धेरै भए"
देखाओटि ताली पिट्दै , हाँसो दिने धेरै भए ।।
nice
Malai dammi. Lageo
चामल तिमी केलाऊ प्रिय
सब्जी म केलाऊला ...
एउटा छोरा पाईदेउ प्रिय
मिलीजुली खेलाऊला.।।
कि कसो साथी हो ....
जितमा भन्दानि हारमा उनलाई पाए
उसको दैलैबाट माया फर्काएर ल्याए
मोरीलाई सम्झिन छोडेरै होला क्यारे
आफ्नो मनको कुराहरु लेख् न भ्याए
अधुरो यात्रा रहेछ जीवन भिजेको
पानासरी सुकाई रहेछु ..
गन्तब्यहिन यात्री रहेछ जीवन ..
सपनिहरु लुकाइरहेछु ....
सपनाहरु तुहिसक्यो अब
भिरालो बाटोमा यात्रा गर्नुछ ...
पिरव्यथा हरुले रुझ्यो जब
दोसाधमा यात्री बाच्नु न मर्नुछ..
थाकिसक्यो यो शरीर जलेर नस्ट हुन बाकी छ ..
राखिसक्यो यो आत्माहरु दैब मात्र
रुन बाकी छ ..
आसुको सागर रहेछ आखा अन्नत बगिरहने ..
संघर्सको कथा रहेछ जीवन निरन्तर चलिरहने ..
छट्पटिएर रुदैछु आमाबाबा
समुन्द्रको किनारमा !!!
सम्झेर पनि बिर्सियेझै हुदैछु आमाबाबा समुन्द्रको किनारमा !!!
कर्णप्रिय भाकाले छुदैछु
आमाबाबा समुन्द्रको किनारमा !!!
संगैबस्ने रहर थियो आमाबाबा
एक्लै ज्युदैछु समुन्द्रको
किनारमा !!!
मनभरी पिडा बोकी खुसि पिउदैछु आमाबाबा समुन्द्रको किनारमा !!!
देखेजस्तो सपनीमा हुन्न रहेछ जीवन समुन्द्रको किनारमा !!!
लेखेजस्तो बिपनिमा हुन्न रहेछ जीवन यो समुन्द्रको किनारमा !!!
भोगेजस्तो सजिलो हुन्नरहेछ लेख्न
आसुको मूल फुट्दो रहेछ समुन्द्रको किनारमा !!!
सोचेजस्तो हुन्न रहेछ भोग्न
छातीहरु छुट्दोरहेछ यो समुन्द्रको किनारमा !!!!
छालहरू संग छल्कादै बाचेको छु आमाबाबा समुन्द्रको किनारमा !!
टाढा भएनी लाखौ लाख सम्झना साचेको छु आमाबाबा समुन्द्रको किनारमा !!!
nice..xa
"भिडियो कल गर्दा
दर्सन गरे आमा बालाई यो दुनियाँ देखाई दियौ,
रङ्गि चङ्गी मेरो जिवन हजुरहरुले गर्दा,,
***************��**************
लाउने गर्थे कथा पईला यस्तो उस्तो हुन्छ भन्ने,
छर्लङ्ग भोँ आज वचन भिडियो कल गर्दा,,
***************��************
धेरै पहिले भन्दिन म चिठ्ठी पोष्ठ आँफैँ गरे,
आज कस्तो हर्ष हुन्छ भिडयो कल गर्दा,,
***************��**********
साथि भाइ ईष्ट मित्र घरमा जीवन साथी,
अंगालोमा बाँधे जस्तै भिडियो कल गर्दा,,
***************��*************
यकातिर धेरै खुसि अर्कातिर निरास मन,
मायाँले मन छटपटीन्छ भिडियो कल गर्दा,,
***************��***********
सपना र बिपनाको दोधारमा परे जस्तो,
परदेसमा नि घरमै जस्तो भिडियो कल गर्दा,,
***************��************
उन्ले भन्छिन निनभोग छैन मैले भन्छु कठैबरा,
कस्तो तणप मायालु विच भिडियो कल गर्दा,,
धन्यवाद,, ��मान जोरा��
So sweet and awesome!
very nice poem heart touch all friends
nice your states
Very nice lines. I love it.
Very nice lines. I love it.
Post a Comment