Showing posts with label Nepali Poem. Show all posts

Wednesday, 28 August 2013

तिमि र म र हाम्रा मनका चाहना हरु

त्यो "शाम"
तिमि र म
"मेरिना बिच" को किनार मा
समुन्द्री छाल र लहर हरु हेर्दै
मनभित्रका छाल हरुलाई दबाउन बाध्य भयौ
त्यो बर्षौ अघिको "इभिनिंग"

हालसालै फेरी हाम्रो अर्को भेटमा
न कुनै सोच, न बिचार लाइ दबाउन जरुरि थियो
तर हामीले "प्रिटेण्ड" गरेउ
हामि अझै बाध्य छौ
मनका ज्वारभाटालाइ दबाउन

तिम्रो अधरको त्यो प्यास
तिम्रो ओठको त्यो चाहत
सबै बुझे मैले र बुझ्यौ तिमीले तर
तर सम्हाल्यौ हामीले आफैलाई
किन किन

त्यो हाम्रो अन्तिम भेटमा
तिमीले सायद बुझ्यौ होला
उमेर गएर के भो र
हाम्रो माया यथावत छ
अर्को भेटको आशामा
पर्खाइमा
आइ एम वेटिङ्ग!

OUR STANDARD MOTTO

This blog is created to develop the Nepali Poems, Nepali Kabita, Nepali Sahitya, Nepali Gajal, Nepali Sayari and Nepali Muktaks. In this blog, we talk about old and new Nepali Kabitas, Nepali Poems and Nepali Gajals written by old and new Nepali Poets.

We will try to cover all kinds on Nepali Kabita and Nepali Gajal in this blog. If you write Nepali Poems or Nepali Gajal or Nepali Kabita, Please send to us. We will publish your Nepali Kabita and Nepali Gajal in our blog. We will help everyone to develop skills of writing Nepali Kabita, Nepali Gajal and Nepali Poems and you can be a finest Poems.

Nepali Gajal, Nepali Kabita and Nepali Kabita Haru is a very rich and developed areas. There are many Poets and Kabis writing in Nepali. नेपाली साहित्य is a very rich one. It has very different areas of Nepali Kabita, Nepali Poem, Nepali Gajal, Nepali Gazal and it is being enriched day by day. 

Kabita is a Nepali word for Nepali Poem. There are other types of Nepali Poems which are called Nepali Gazal or Nepali Gajal. In Nepali, Nepali Poem is written as नेपाली कबिता - these are Nepali Poems.

Nepali Gazals and Nepali Kabitas are written on different areas. There are Nepali Love Kabita, Nepali Love Gajal. There are various Nepali Gajal Collections published around the world and in Nepal. The Nepali Gajals are widely liked and appreciated by Nepali Kabita and Nepali Gajal loving people. In Nepali Sahitya Sansar, Gajal has taken very important place. नेपाली गजल is becoming very popular day by day among Nepali Poems, Kabita and Gajal liking People. The Gajal Sansar is becoming very very rich day by day with new Nepali Kabita, New Nepali Gajal. The Nepali KabitaHaru will reach to another height with Nepali Muktak Haru.

Among the Nepali Poems and Nepali Gajals, mostly love Nepali Kabita are famous among Nepali Sahitya Loving People. Among Nepali Gajals, sad Nepali Gajals are famous among the Nepali Sahitya Lovers. 

There are many Gajals/Gazals where sorry has been expressed by Poem Writers in Nepal. There are many Ramro Nepali Kabita Haru published by Nepali Poets and Nepali Kabita Writers. We are targeting to develop this blog as a collection blog for Nepali Gazal and Nepali Kabita.

Saturday, 9 February 2013

नेपाली कबिता गजल - भरिएकाछन आँखाहरु

एउटा नेपाली कबिता वा गजल नलेखेको पनि धेरै दिन भैसकेछ। नेपाली गजल लेख्न मन गरे पनि यसका सुत्र हरु कै रटान गरेर र यसकै परिधी हरुमा बसेर लेख्न मलाई गाह्रो छ। पहिलो कुरा त ज्ञानको कमी र धेरै कम अभ्यास गर्ने बानी। लेखाइ बिल्कुलै घटेको छ आजकाल। 
मैले आफै नलेखे पनि लेख्ने साथीहरुले तेरो ब्लगमा पब्लिश गरिदेन हौ भनेर मलाई कबीता र नेपाली गजल हरु पठाईरहनुहुन्छ। यसै क्रममा मलाई यो तलको गजल /ज्यादै मिलेको गजल ता भएको छैन। तेही पनि एउटा राम्रो प्रयास छ। र यो मलाई पठाउनु भएको छ गोपाल थापाले, अर्घाखाची, नरपानी चार, जगत बाट।

आशा छ तपाइलाइ पनि यो नेपाली कबिता गजल राम्रो लाग्नेछ। धन्याबाद। 

भरिएकाछन आँखाहरु आसू झर्न बाँकी रह्यो
कात्रो समेत तयार भयो मात्र मर्न बाँकी रह्यो

मनमा डेरा बस्नेहरुले सबै ठीक पारी सके
अब भित्ता लात हानी अन्तै सर्न बाँकी रह्यो

ठीक्क पारी सके रे नुन, चुक पनि तयार छ रे 
घाऊ पनि बल्झी राछ, अब भर्न बाँकी रह्यो

खै के गरु अब मैले सोच्न ठ्याम्मै सक्या हैन
हुन त सबै भै सक्यो के पो गर्न बाँकी रह्यो ?

भरिएकाछन आँखाहरु आसू झर्न बाँकी रह्यो
कात्रो समेत तयार भयो मात्र मर्न बाँकी रह्यो

OUR STANDARD MOTTO

This blog is created to develop the Nepali Poems, Nepali Kabita, Nepali Sahitya, Nepali Gajal, Nepali Sayari and Nepali Muktaks. In this blog, we talk about old and new Nepali Kabitas, Nepali Poems and Nepali Gajals written by old and new Nepali Poets.

We will try to cover all kinds on Nepali Kabita and Nepali Gajal in this blog. If you write Nepali Poems or Nepali Gajal or Nepali Kabita, Please send to us. We will publish your Nepali Kabita and Nepali Gajal in our blog. We will help everyone to develop skills of writing Nepali Kabita, Nepali Gajal and Nepali Poems and you can be a finest Poems.

Nepali Gajal, Nepali Kabita and Nepali Kabita Haru is a very rich and developed areas. There are many Poets and Kabis writing in Nepali. नेपाली साहित्य is a very rich one. It has very different areas of Nepali Kabita, Nepali Poem, Nepali Gajal, Nepali Gazal and it is being enriched day by day. 

Kabita is a Nepali word for Nepali Poem. There are other types of Nepali Poems which are called Nepali Gazal or Nepali Gajal. In Nepali, Nepali Poem is written as नेपाली कबिता - these are Nepali Poems.

Nepali Gazals and Nepali Kabitas are written on different areas. There are Nepali Love Kabita, Nepali Love Gajal. There are various Nepali Gajal Collections published around the world and in Nepal. The Nepali Gajals are widely liked and appreciated by Nepali Kabita and Nepali Gajal loving people. In Nepali Sahitya Sansar, Gajal has taken very important place. नेपाली गजल is becoming very popular day by day among Nepali Poems, Kabita and Gajal liking People. The Gajal Sansar is becoming very very rich day by day with new Nepali Kabita, New Nepali Gajal. The Nepali KabitaHaru will reach to another height with Nepali Muktak Haru.

Among the Nepali Poems and Nepali Gajals, mostly love Nepali Kabita are famous among Nepali Sahitya Loving People. Among Nepali Gajals, sad Nepali Gajals are famous among the Nepali Sahitya Lovers. 

There are many Gajals/Gazals where sorry has been expressed by Poem Writers in Nepal. There are many Ramro Nepali Kabita Haru published by Nepali Poets and Nepali Kabita Writers. We are targeting to develop this blog as a collection blog for Nepali Gazal and Nepali Kabita.

Tuesday, 8 January 2013

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथीहरुको लागी यो नेपाली गजल

गजल

यौवनको आगोमा आफुलाई पोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

अमुल्य तिम्रो यौवनमा तिमीसगै लठ्ठीये म
आज तिम्रो यौवनको दाम मोल्नुको मज्जा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

प्रेम गर्दा धेरै पटक साझ रात सगै भयौ
तिनै रातहरुको रहस्य खोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

आउ आज तिमी फेरी यौवन्को उन्माद बोकी
मेरो जीवनमा तिम्रो यौवन घोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै

यौवनको आगोमा आफुलाई पोल्नुको मजा बेग्लै
यौवना तिमीसग छिल्लिएर बोल्नुको मजा बेग्लै
__________________________________________________________________________________

यो नेपाली गजल हो। मैले लेखेको हैन। लेखक को हो मलाउ थाहा छैन। दुइ चार वटा नेपाली ब्लगमा छापिएको रहेछ। हरेक ब्लगमा भिन्दाभिन्दै रचनाकारको नाममा। मैले पनि टिपेर प्रस्तुत गरेको छु। यो नेपाली गजल मलाई ज्यादै नै "हट" र "सेक्सी" लाग्यो। मेरो भनाइको मतलब बहुतै राम्रो स्टाइलमा लेखिएको रहेछ। हाम्रो पुरानो जीवनका याद दिलाइदिने खालको गजल रहेछ। मन पर्यो भने कमेन्ट ठोकिदिनुहोला। जसको रचना हो उहाहरुले प्रमाण सहीत दाबी गर्नसक्नुहुनेछ। म तपाइको दाबी साच्चो ठहरेमा तपाइको नाम पनि यो नेपाली गजलको साथमा छाप्नेछु। रमाउनुहोस यो नेपाली गजल पढेर।
___________________________________________________________________________________

साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal

Sunday, 9 December 2012

Naya Nepali Kabita ra Gazal Haru

Naya Nepali Kabita ra Gazal Haru

मलाई यो कविता का लेखक को बारेमा केहि पनि थाहा छैन. यो कविता अरु कुनै ब्लग को कमेन्ट को रुपमा लेखिएको पाए मैले र मैले त्यो कविता लाई यहाँ सारहेको छू

हामीलाई यो कविता असाध्यै मन परेको छ. यदि तपाई हरु लाई यसका लेखक को बारेमा थाहा छ भने हामीलाई बताइदिनु होला.

निष्ठुरीले सोधि भने मर्यो भन्दिनु
तिम्रै नाममा आत्महत्या गर्यो भन्दिनू

पागल भई एकाएक बर्बराई हिड्न थाल्यो
यो ठाउँ बाट अर्कै संसार सर्यो भन्दिनु

धेरै माया गरेकोथ्यो तिमीलाई आफै भित्र डुबेको थियो
यो ठाउँ छाडी अर्कै संसार सर्यो भन्दिनू

छाती भित्र मुटु फुटी मुखबाट खुन बग्यो
संसार छाडी बैतरणी तर्यो भन्दिनु

तस्विर थियो साथमा यौटा पापीनीको रुप रैछ
त्यै रुप संगै चिता माथि पर्यो भन्दिनु

Sunday, 7 October 2012

नया नेपाली कविता हरु

जिबन साथी उही हुन्छ जसले बुझ्छ अन्तरमन
देखावटी ढोंग हैन मानबताको जात मिलोस

घायल बनायौ तिमीले मलाई!
पागल बनायौ तिमीले मलाई!
नशा को मात नै लुटी अस्तित्व
बेहाल बनायौ तिमाले मलाई

दिवेन्द्र कार्की

Saturday, 25 August 2012

Nepalikabita ra Gajal Haru

For many days, I have not posted any new Nepali Kabita and Gazal and therefore, I have posted few Nepali Kabita and Gazals for you. I was very busy in my work and writings that I could not give much time for my blog, but I will be posting Nepali Kabita and Gazals regularly.

जिन्दगीको यात्रा संगै यात्री बनि हिड्दै छु 
जिन्दगी को एउटा कथा को पात्र बोकेर हिड्दै छू

हजारौ चुनौती र मुकाबिला को साथमा 
बच्नु र रमाउनु पर्दो रहेछ भनेर संघर्ष गर्दै हिड्दै छू म

कति आफ्ना चाहना र भोगाई हरु सबै भूलेर
कति दुख पिडा हरु लाई भुलेर खुसि संग रमेर हिड्दै छू यो जीवन मा 

This post has been tagged under Nepali Kabita Gazal and Nepali Kabitaharu.

Wednesday, 16 May 2012

प्रेममा धोका भए पछी - नेपाली साहित्य, कबिता र गजल

Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

प्रेममा धोका भए पछी

माया शब्द मनमा गुन्दा मनमा एउटा ढुंगा लाग्यो
लाउदा माया पाउदा चोट माया प्रति घ्रिडा जाग्यो

मायाको संसारबाट मन टाढा टाढा भाग्यो

उनको नामको धड्कन आज नौलो लाग्छ मलाई किन?
उनकै नाममा धड्की भन्छु मान्दैन दिल एकैछिन

सोध्दा मनलाई प्रश्न गरि भन्छ अब रहिनन उनि मेरी
माया लगाई कसम खाई छोडी गई घात गरी

गयौ तिमि अब लाखौ लाख टुक्रा पारी मेरो मनको
चोखो माया गर्थ्यौ तिमि थिएनौ भोको तनको

माया शब्द मनमा गुन्दा मनमा एउटा ढुंगा लाग्यो
लाउदा माया पाउदा चोट माया प्रति घ्रिडा जाग्यो
मायाको संसारबाट मन टाढा टाढा भाग्यो

**********************************************************************
Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), Nepali Kabita Sansar, Nepali Gajal Sansar, Nepali Shayari, Nepali Kabita about love, Prem Kabita, Dhoka diyeko barema kabita, nepali kabita gajal ko sansar, naya nepali kabita, jhuto prem ko barema kabita

*************

Saturday, 12 May 2012

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-II

नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ

पुर्वदेखी पश्चिमसम्म सस्कृतिको खानी
नेपालको सस्कृति यो हेरीरहु लाग्छ

सगरमाथा नेपालैमा, बुद्द यहि जन्मे
सर्वोच्च यो सगरमारथा हेरीरहु लाग्छ

जल सम्पदामा नेपाल विश्वमै छ दोस्रो
नेपालका खोला नाला हेरीरहु लाग्छ

नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ

This is a Nepali Poem/Gazal/ गजल written by Suresh ‘Jyotipunj’. I do not know him but He has posted this Poem/Gazal/ गजल in My Blog. I liked his Poem/Gazal/ गजल and have made as a new Post. I am thankful to Suresh Ji and wish him all the best in future in writing Nepali Poem/Gazal/ गजल.
Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को Suresh जि ले लेख्नु भएको कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

माया पाउने आशा गरे तिमीसग भेट्दा पहिलो दिन

बगी रहन्छन आशुहरू आँखा बाटा किन ?

बोलाए तिमीलाई अनि भेट्दा हास्ने गर
छुरा मेरो मुटुमा हानेकी छौ अब तेस्मा नुन नछर

बोलाए तिमीलाई अनि भेट्दा हास्ने गर 
आखिर हू म तिम्रो नसम्झ तिमि मलाई पराई

बाच्नु कुनै चारा छैन मरनु म कसरी
माया गर्ने बाचा थिए निभाउनु म कसरी

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

This is a Nepali Poem/Gazal/ गजल written by Suresh ‘Jyotipunj’. I do not know him but He has posted this Poem/Gazal/ गजल in My Blog. I liked his Poem/Gazal/ गजल and have made as a new Post. I am thankful to Suresh Ji and wish him all the best in future in writing Nepali Poem/Gazal/ गजल.

Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को Suresh जि ले लेख्नु भएको कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

गजल
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
रगर्तैमा हात हजुर नचोप्ने को छ र?
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।
भजन गाउनुपर्ने हो अझै क- कसको?
Aउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।
कलमैको अब अन्तिम लडाईँ साथी,
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरि।
नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।
Suresh ‘Jyotipunja’
http://www.thekindevil.blogspot.com

Tuesday, 1 May 2012

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

This is a Nepali Poem written by Sagar Bohora from Nepal. I do not know him but He has posted this poem in My Blog. I liked his poem and have made as a new Post. His address in Nepal is kanchanpur, Mahendra Nagar, Nepal. that is in Mahakali Anchal.I am thankful to Sagar Ji and wish him all the best in future in writing Nepali Poem.

Since I like Nepali Poem(kabita) and Nepali Gazals, I will be posting here some more Poems when I have time. You can also send me your Poems and Nepali Gazals.

Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को सागर बोहोरा जि ले लेख्नु भएको कबिता प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु

नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु

सागर बोहरा
महेंन्द्रनगर, नेपाल @ कंचनपुर

Wednesday, 18 April 2012

Nepali Gajal and Kabita Haru

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

तिम्रो लागि जन्म दिने बाबु आमा मैले छोडे
सबलाई टाढा पन्छाएर तिमीसंग नाता जोडे

बरु एक्लै खुशी थिए तिमि आयेउ मन साटे 
मखमली जिन्दगि त्यो तिम्रै कारण व्यर्थै फाटे

किन देख्छु अझै पनि सपनीमा घरि घरि
तर बाटो मोडेउ कसरि अचानक नै यसै गरि 

तिम्रो लागि जन्म दिने बाबु आमा मैले छोडे
सबलाई टाढा पन्छाएर तिमीसंग नाता जोडे

Sunday, 8 April 2012

Nepali Gajal and Kabita Haru-1

सिमसारमा सुन फल्छ चिसेनीमा चादी
बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि
पसिनाको धाराले यहा नहर निकाल्न सकिन्छ साथी
झुपडीको अध्यारोमा दीप सालकै मुस्कान ल्याउनु जाति
उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ नेपाली धर्ति माथि
देश बनाउन हे युवा ! पौरख गर्नुछ फर्कौ अब आफ्नै धर्ति माथि
पौरखीका सन्तान हामी पौरख गरि बाचौ
झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ

आजै मरे आशाहरु उन्न्ती नै हुन्न
पौरख गरौ आफ्नै देशमा संसारले छुन्न

फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
सुनाखरी चमेली झै बासना मगमग
आट हिम्म्त के पो छिन् तिमी हामीसग

हिम्म्तले देश बनाउन कुटो उचालौ
माया प्रेमले भाइचाराको नाता बसालौ

लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
परिश्रमी हातहरुको सोचाइ सगरमाथा
खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
धरै सन्तान धरै थरी एउटै पर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ

Thursday, 5 April 2012

नेपाली कविता गजल-3

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
 
बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी

दशैँ हाम्रो माहान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ विदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

मैले रातभरी सम्झे आमा दिनभरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनी

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ भनी

Friday, 2 March 2012

नेपाली कविता गजल

हास्नु र रुनु यो त हो समयको खेल
कहिले हुन्छ यहाँ दूइ आत्माको मेल

भिड बाट जोगिएर हिड्नु पर्ने बेला छ
चारै तिर धक्का मुक्का अनि ठेलाम ठेल

निर्धोलाई यहाँ जसले पनि हेप्छन
नियम एस्तो दबाउ किच सके जति पेल

माया भन्ने सार्है सस्तो छिन् भरको मुस्कान जस्तो
लैबरिको भाकामा पिरती गास्ने हरुको देखियो धेरै खेल 

हास्नु र रुनु यो त हो समयको खेल
कहिले हुन्छ यहाँ दूइ आत्माको मेल

Tuesday, 28 February 2012

Nepali Gajal and Kabita Haru

साझमा आउ रातमा आउ मेरै घर मा बास बस 
यतै बाट मुग्लान पसौ भारी यतै बाट कस 

हामी गरिब छौ हाम्रा छैनन् कोहि 
कुनै दिन जोगी बन्नु पर्ला यतै को तिमि खरानी घस 

बहादुर नेपाली हामी हजारौ ज्यान मरी गए 
चोर सामन्ती डाका हरु हो सबै कुनै दुलो पस 

फटाहा हरुको संगत नगर असल मानिस बन तिमि 
जाड नखाऊ रक्सी नखाऊ खराब लतमा तिमि नफस 

साझमा आउ रातमा आउ मेरै घर मा बास बस
यतै बाट मुग्लान पसौ भारी यतै बाट कस
About Us: This blog is created to promote Nepali Gajal and Nepali Kabita. The Blog will contain audio, video and written Nepali Kabita Haru. The main aim of this Blog is to promote     नेपाली साहित्य and Kabita and Nepali Gazal by listing and circulating among our valuable Readers. 

This Blog will be developed as a one place where you will get plenty of नेपाली कबिता Nepali Gajal/Gazal written by various new Artists. It will also contain the Popular Nepali Gazals and Nepali Kabita written by famous writers. If you love Nepali Kabita and Nepali Gajal, this is a place to be. 

Sunday, 26 February 2012

अर्को एउटा नेपाली गजल

हेर्दा तिमि राम्री थियेउ तेसैले  पो माया गरे
हरे दैब म कस्तो निर्मोही को भ्रममा परे

बाचा तिम्रा झुटा रैछन आज मात्रै बझे मैले
सत्यता लाई जब बुझे छाँगा बाटै म पो झरे

तिम्रा हरेक घृणा हरु सहेर नै माया गरे
गल्ति भयो दैब मेरे किन उनि साग डरए

हेर्दा तिमि राम्री थियेउ तेसैले  पो माया गरे
हरे दैब म कस्तो निर्मोही को भ्रममा परे

Monday, 20 February 2012

क्या दामी भो

तिमि लाइ खोजे तिमीलाई पाए 
क्या दामी भो
माया लाइ पाए जिन्दगि पाए 
क्या दामी भो 

संसारको रिति छ राम्रो सबै लै माया छ 
सबै को जीवन सुखी छ यहाँ क्या दामी भो 

आऔ है मोरी यो जुनी कटाउ 
हासेर खेलेर 
सबै छन् खुसि सबै छन् सुखी
क्या दामी भो 

चीन है मलाई उमेर छदै माया पो गासु है
यहि माया सटी जिउने छौ हामी क्या दामी भो  
 
Friday, 17 February 2012

बाहिर हेरे झ्याल बाट

बाहिर हेरे झ्याल बाट तिमीलाई देखे चौतारी मा
कति माया साटेउ हाम्ले हुमेर हुदा दौतरी मा

कल्पना को संसार भित्र खोक्रो सरिर लुछी गयेउ
तिमीलाई थाहा पक्कै होला हाम्रा कुरा दौतारिमा

जिन्दगीको यो मोडमा ल्याउने तिमि छोड्ने तिमि
कहाँ गयेउ मेरी माया आउछु मा फेरी चौतारीमा

बाहिर हेरे झ्याल बाट तिमीलाई देखे चौतारी मा
कति माया साटेउ हाम्ले हुमेर हुदा दौतरी मा

Tuesday, 31 May 2011

Latest Teej Song - 2012 - By Anju Pant

(Latest Nepali Teej Song 2012 - 2069 By Anju Panta - Mai Ramri Bhayako)
तिज नेपालीहरुको महान पर्ब हो। खास गरेर नेपाली नारी हरुको। अन्जु पन्तको यो तीजको गीत मैले प्रस्तुत गरेको छु। 