Wednesday 29 February 2012

मायाका कुरा कबितामा

म तिमीलाई सम्झिबस्छु
कतै तिमी एक्लै छौ कि  भनी

सपनीमा तिमीलाई देख्ने गर्छु
कतै हाम्रो मिलन हुन्छ की भनी

साँझको बेला आकाशमाँ हेरी टोलाई बस्छु
कतै जून संगै तिमि झुल्कंछौ कि भनि

सत्य यहि हो मेरी मायालु मा तिमीलाई प्रेम गर्छु
र आशा गर्छु मेरी मायालु तिमि पनि मलाई प्रेम गर्छौ

याद आउछ तिमीलाई हामीले मायाको बाटो हिडेका?
हात समाई सधै सधै माया का कुरा गरेका?

म तिमीलाई सम्झिबस्छु
कतै तिमी एक्लै छौ कि  भनी

सपनीमा तिमीलाई देख्ने गर्छु
कतै हाम्रो मिलन हुन्छ की भनी 

No comments: