Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-II
नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ
पुर्वदेखी पश्चिमसम्म सस्कृतिको खानी
नेपालको सस्कृति यो हेरीरहु लाग्छ
सगरमाथा नेपालैमा, बुद्द यहि जन्मे
सर्वोच्च यो सगरमारथा हेरीरहु लाग्छ
जल सम्पदामा नेपाल विश्वमै छ दोस्रो
नेपालका खोला नाला हेरीरहु लाग्छ
नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ
This is a Nepali Poem/Gazal/ गजल written by Suresh ‘Jyotipunj’. I do
not know him but He has posted this Poem/Gazal/ गजल in My Blog. I liked
his Poem/Gazal/ गजल and have made as a new Post. I am thankful to Suresh
Ji and wish him all the best in future in writing
Nepali Poem/Gazal/ गजल.
Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I
will be posting here some more Poem/Gazal/ गजल when I have time. You
can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali
literature is also very rich. Just We need to do is keep on Contributing
to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को Suresh जि ले
लेख्नु भएको कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी
नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा
पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ
पुर्वदेखी पश्चिमसम्म सस्कृतिको खानी
नेपालको सस्कृति यो हेरीरहु लाग्छ
सगरमाथा नेपालैमा, बुद्द यहि जन्मे
सर्वोच्च यो सगरमारथा हेरीरहु लाग्छ
जल सम्पदामा नेपाल विश्वमै छ दोस्रो
नेपालका खोला नाला हेरीरहु लाग्छ
नेपाल यो कति राम्रो हेरीरहु लाग्छ
सम्पदाले भरिपुर्ण हेरीरहु लाग्छ
This is a Nepali Poem/Gazal/ गजल written by Suresh ‘Jyotipunj’. I do not know him but He has posted this Poem/Gazal/ गजल in My Blog. I liked his Poem/Gazal/ गजल and have made as a new Post. I am thankful to Suresh Ji and wish him all the best in future in writing Nepali Poem/Gazal/ गजल.
Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को Suresh जि ले लेख्नु भएको कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।