Saturday 13 June 2015

SLC Result 2071 and 2072 - Information on SLC Examination Results

नागरिक न्युज डट कम मा आज मैले पढे की एसएलसी परिक्षाको रिजल्ट (SLC Result) अब हप्ता दिन भित्र नै आउदैछ. ३० जेठ २०७२ मा नागरिकन्युज मा लेखिएको समाचारलाई आधार मान्ने हो भने एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) असार सात २०७२ भित्र नै आइ सक्ने देखिन्छ.

यसले मलाइ ति पुराना दिनहरुको याद गरायो र केहि लेख्न बाध्य गरायो. एसएलसी (SLC) यानीकी प्रबेशिका परिक्षालाइ नेपालमा फलामे ढोकाको रुपमा लियिन्छ. एउटा व्यक्तिको दस शालको मिहेनत को मापन यो परिक्षाले गर्दछ र कुनै पनि व्यक्ति बिश्वबिद्यालय जान पाउने हो वा नपाउने हो भन्ने कुराको छिनोफानो गर्छ एसएलसी को रिजल्ट्ले (SLC Result) . यो परिक्षामा देश भरिका लाखौ बिद्यार्थी सहभागी हुन्छन र उज्ज्वल भविष्यको आशामा एसएलसीको रिजल्ट (SLC Result) लाइ पर्खिरहेका हुन्छन. एसएलसी को रिजल्ट (Result of SLC Examination) आएको दिन रिजल्ट (SLC Result) कसरि हेर्ने, थाहा पाउने, को मार्फत हेर्ने, कुन मिडियम मा हेर्ने र कति चाडो र कति बेला हेर्न पाइने हो भन्ने खुब धोको रहन्छ. आजकाल ता एसएलसी परिक्षाको रिजल्ट  (Result of SLC Examination) हेर्न सार्है सजिलो छ. तर ति पुराना दिनहरुमा त्यति सजिलो थिएन. यो अशाध्यै गाह्रो काम थियो.

पहिले त रेडियो नेपालको बिहान को सात वा नौ बजेको समाचार बाट सुन्नुपर्थ्यो रिजल्ट (SLC Result of Nepal) आयोकी भनेर अनि त्यस् पश्चात दिनभरी वा भोलि वा पर्सी सम्म गोरखापत्रको प्रतिक्षा गर्नुपर्थ्यो. दुर्गम गाउ हरुमा ता गोरखापत्र हप्तौ दिन पछि मात्रै पुग्थे वा कहिले ता पुग्दैनन पनि थिए त्यो दिनको. प्राय मोफसल मा भएका हामीहरु काठमान्डू मा बस्ने कसैलाई फोन गरेर रिजल्ट (SLC Result) हेर्दिन अनुरोध गर्दथेउ. तर अब ति जमाना हरु गएका छन् र एसएलसीको रिजल्ट (SLC Result) सजिलै हेर्न सकिन्छ. कसरि हेर्ने त एसएलसीको रिजल्ट (SLC Result, Result of SLC Examination)? ल हेरौ अहिले उपलब्ध माध्यमहरु:

1. एसएलसी परिक्षाको रिजल्ट (SLC Examination Result) अब अनलाइन बाट सजिलै हेर्न सकिन्छ. यो ब्लग (http://nepalikabitagajal.blogspot.com/) ले पनि यस बर्ष बाट एसएलसी परिक्षाको रिजल्ट (SLC Result)  उपलब्ध गराउनेछ. तसर्थ एसएलसी परिक्षाको रिजल्ट (Result of School Leaving Certificate or Result of SLC) हेर्नु परेमा सिधै हाम्रो यो बल्ग्मा http://nepalikabitagajal.blogspot.com/ हेर्न सक्नुहुनेछ. नेपाली एसएलसी परिक्षाको रिजल्टको (SLC Result File Download) फाइल डाउनलोड गरेर सबैभन्दा छिटो एसएलसी परिक्षा दिएका बिद्यार्थी माझ पुर्याउनु हाम्रो काम हुनेछ.

2. एसएलसी परिक्षा (SLC Examination) अफिसियल एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) हेर्ने साइट बाट पनि थाहा पाउन सकिनेछ तर त्यो साइटमा धेरै जनाले लग इन गर्ने हुदा साइट स्लो हुन् सक्छ र एसएलसी परिक्षाको रिजल्ट (SLC Exam Result) त्यहा हेर्न गाह्रो हुनसक्छ.तसर्थ एसएलसी परिक्षा को रिजल्ट (Result of SLC Examination) हाम्रो यो ब्लगबाट http://nepalikabitagajal.blogspot.com/  नै हेर्न सजिलो हुन आउछ. अफिसियल रुपमा एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) हेर्न यो साइटमा जान सकिनेछ: http://www.slc.ntc.net.np

3. एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) नेपाल टेलिकम (Nepal Telecom) लाइ एसेमेस (SLC Result SMS) पठाएर पनि हेर्न सकिन्छ. त्यो एसेमेस (SLC Result SMS) अरु सेवा प्रदायक को भन्दा सस्तो हुन्छ. रिजल्ट (Result of SLC Examination) कसरि हेर्ने र कति पैसा लाग्छ भन्ने कुराको जानकारी अहिले यो बर्ष को एसएलसी रिजल्ट (SLC Exam Result) को लागि नेपाल टेलिकम (Nepal Telecom) ले केहि बताएको छैन. जब हामीलाई जानकारी आउछ, तब हामी यस बारेमा जानकारी गराउछौ.

4.यसबर्षको एसएलसी परिक्षाको रिजल्ट (Result of SLC Examination) को लागी परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरको (Office of the Controller of Examination of SLC Examination) वेबसाइट पनि हेर्न सकिन्छ. एसएलसी परिक्षाको रिजल्ट (SLC Exam Result) परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले (Office of the Controller of Examination of SLC Examination)  प्रकाशित गर्ने हुदा यसको वेबसाइट मा पनि एसएलसी परिक्षाको रिजल्ट कसरि हेर्ने भन्ने जानकारी राखिएको हुन्छ. Office of the Controller of Examination of SLC Examination Website is here: http://soce.gov.np/

5. खर्चिलो भए पनि एसेमेस द्वारा एसएलसी को रिजल्ट हेर्न (SLC Result, SLC Result by SMS) सकिने ब्यबस्था स्पारो एसेमेस भन्ने नामको संस्थाले ( SLC Result by sparrowsms) गरेको छ. यस बारेमा बिष्तृतमा जानकारी उपलब्ध भए पछि हामी लेख्नेछौ.

एसएलसी को रिजल्ट (Result of SLC Examination) कसरि हेर्ने भन्ने बारेमा कुनै कमेन्ट या कुनै बिचार भए कमेन्ट गर्नुहोला. हाम्रो यो ब्लग मा त्यसलाई हामी समेट्नेछौ.

Blogpost by Nepali Kabita Gajal SLC Result Team!

No comments: