Sunday 26 February 2012

नेपाली गजल

बाटो हेर्छु सधै तिम्रो आउछौ कि मलाई भेट्न
ब्यस्त छौ तिमि त्यहा तर आशा छ पाउछौ तिमि समय मलाई लेख्न

यो जिन्दगि मा हाम्रो भेट आखिर यति नै रइछ
तर बाकी ६ जुनी मा पाउन्न कसैले हामीलाई छेक्न 

बाटो हेर्छु सधै तिम्रो आउछौ कि मलाई भेट्न
ब्यस्त छौ तिमि त्यहा तर आशा छ पाउछौ तिमि समय मलाई लेख्न

No comments: