Thursday 16 February 2012

बिहानी को झिसमिसेमा - कविता गजल १

बिहानी को झिसमिसेमा तिमीलाई देखे सपनी मा
पर्खी बसे चौतारी मा आउलौ भनि बिपनी मा

मायाको भुमरी मा सधै सधै सपनै सपना
तिमि भन्थेउ कहिले पनि नछुट्ने हाम्रो माया

परखाई को पिडा ले नै म त अब मर्छु क्यारे 
तिम्रो धोका ले आज आस मेरो मरी गयो

भन्थेउ हामी छुट्ने छैनौ सधै सधै को साथ हाम्रो
आज बुझे सबै झुटो जिन्दगि एक्लो एक्लो

बिहानी को झिसमिसेमा तिमीलाई देखे सपनी मा
पर्खी बसे चौतारी मा आउलौ भनि बिपनी मा

No comments: