यो ब्लग प्रेम दिवसको बारेमा हो। प्रेम दिवस, प्रणय दिवस, अंग्रेजीमा भ्यालेण्टाइन्स डे (Valentine's Day)। जसले जसरी बुझे पनि भो। यो पोस्टलाई म अंग्रेजी र नेपाली दुबैमा मिलाएर लेख्नेछु।
यो सबैलाई थाहा भएको कुरा हो-हरेक वर्ष को February 14 मा Valentine's Day पर्दछ। यो अंग्रेजी महिनाकॊ डेट मा आधारित भएकोले अलिकती अनुमान ता लगाउनु भो होला। यो नेपालको मौलिक हैन। विदेशतिर बाट आएको एउटा प्रेम अभिव्यक्त गर्ने दिन हो। खैर, देश भित्रबाट होस् वा बाहीरबाट हामीलाई यसमा कुनै पर्वाह छैन। म केवल यो चर्चा गर्न गैरहेको छु आज - प्रेम दिवसको महत्व। हाम्रो मातृभूमी नेपालमा।
In this blog, I am not going to bore you by tracing the history of Valentine's Day. There are better websites to talk on the origin of Valentine's Day in World and those sites like Google Search Engine and Wikipedia are mere few clicks away.
यदी नेपालमा कहिलेबाट Valentine's Day मनाउन थालियो यसबारेमा मलाई केहि थाहा भए तेस्बारेमा केही लेख्न हुन्थ्यो तर त्यसबारेमा पनि केहि थाहा पाउने हैसियतको ब्यक्ती म नपरेको हुदा अब मेरो यो लेखनको उद्देस्य बेग्लै छ। In general, I will be talking the significance of Love in Life.
जहा सम्म प्रणय दीवस (प्रेम दिवस) को मुख्य लक्ष्य हो की मानिस माया, प्रेम स्नेह बाड्न सकुन। तर यो लरतरो साधारण माया बाड्ने दिन होइन। यो ता प्रेम मा झुम्ने दिन हो। मायाको बन्धनमा बाधीइसकेका जोडीहरुले मायाको गाठो अझै "टाइट" गरेर कस्ने दिन हो। प्रेम को आसक्तीमा रमाउने दिन हो, प्रेम लाइ नजिक बाट हेर्ने, चुम्ने, छुने, बुझ्ने, सम्झिने, सम्झने, मनाउने र अनेकन धेरै कुरा गर्ने दिन हो Valentine's Day I
या त पहिले देखिनै मायाको बन्धनमा बाडियेका जोडी हुन्। वा भने जस्ता "गर्ल फ्रेन्ड" वा "ब्वाई फ्रेन्ड" नपाएका तरुना तरुनी हरु हुन्।सबै को लागि भनेर Valentine's Day ले केहि न केहि लिएर आउछ। उत्साह लिएर आउछ। सबैले प्रेम को आशाको किरण देख्छन जब जब प्रणय दिवस नजिकिदै जान्छ। कोही कोही ता आफुलाई मन परेको केटा वा केटीलाई "प्रपोज" गर्न पनि प्रणय दिवस नै पर्खन्छन। सायद तिनिहरुलाई लाग्दो हो यदी त्यो दिन मोहब्बत्को इजहार गरियो भने त्यो केटा वा केटी ले सायद नाइँ भन्दिन। हेर्नु त कत्रो आशा युवा युवतीहरुमा।
अनि जीवनमा त्यो दिन पनि आउछ बारम्बार - सालमा एकदिन "प्रणय दिवस". कोहि बस आफुलाई मन परेको मान्छे, वा टाढा रहेको लोग्ने को फोटो हेरेर मनाउछन। त्यो मर्द पनि त्यसै गर्दछ यदि उ आफ्नी औरत भन्दा टाढा रहेछ भने। बोल्ने र "म तिमीलाई माया गर्दछु" भन्न साहस गर्न नसक्ने युवकहरु सायद त्यो दिन आफ़ुलाइ मन परेकी केटीको एकझलक हेर्न नै बिहान देखि नै आतुर हुन्छन।
केटी हरुका मनमा पनि त्यस्तै चंचल बिचार आउदा हुन् तर यो समाज नै यति संकुचित छ की त्यसलाई प्रकट गर्न उनीहरुलाई गर्हौ हुन्छ। सायद उ पनि आफ्ना नयनहरु यता उता दौडाएर खोज्दी हो आफुलाई मन परेको युवकलाई। अलिकति "हिन्ट" दिएर त्यो युवकलाई "Confident" फील गराइदिन चाहदी हो। मनमा सोच्दी हो, "बोल मेरो राजा, मनको कुरा भन। भन तिमी मेरी हौ र म तिम्रो हु" सोच्दी हो केटो मान्छे ले पो पहिले बोल्नुपर्दछ। यदी उसले त्यो दिन उसप्रतिको प्यार को इजहार सुनी भने त्यो युवकलाई झ्वाम्मै अगालो हाल्दी हो। तर भने जस्तो सजिलो कहा छ र हौ यो दुनियामा त्यसरी चाहने बित्तिकै अंगालोमा बेरीइहाल्ने।
अझै समाजमा लाज सरम छ। त्यसैले आजकालका प्रेमी हरु चाहन्छन यस्तो पनि जगह होस् जहा निर्लज्ज भएर प्रेमको अनुभुती गर्न पाइयोस।
आजकाल केहि हद सम्म प्रेमी हरुको यो चाहना होटल, क्लब र पब हरुले पुरा गरेका छन् यदी गोजी मा अलिकति मोटो रकम छ भने। सोचौ त आइडियल प्रेमको इजहार गर्ने समय। रातो गुलाबको फुल, अनि हल्का "वाइन"। सभ्रान्त वर्ग मात्र उपस्थित हुने Warm and cosy Restaurant मा डिनर। मन्द मन्द मुस्कान। अलि पछि डीम लाइट्मा हल्का मिठो संगीत र स्लो डान्स।
अब रात चढ्दैछ। क्लबको संगीत अलिक "फास्ट" हुदैछ। लाइट्स झन् झन् डीम हुदैछन। बडीको मुभमेन्ट बिस्तारै बढ्दैछ। पेय पदार्थ का ग्लाश हरु एकपछि अर्को गर्दै रित्तिदैछन। शरीरमा गर्मी बढेको छ। रात छिपिदैछ। शरीरमा बिस्तारै नया जोश, चाहना र बास्ना ले टाउको उठाउदैछ। यावत यावत यस्तै यस्तै। छैन त जीवन रमाइलो?

प्रणय दिवसको यो घडिमा सबैलाई चाहेजस्तो प्रेम मिलोस। बिसुद्ध, चोखो, नौलो र खोजेजस्तो। यस्ता कुराले गर्दा नै जवान हुनुको मतलब पनि राख्दो हो नि। ति दिन सम्झन्छु म पनि। के चाही गरिदैनथ्यो त्यो दिन। भलै क्लब थिएन साठीको दशकमा तर बासघारी ता थियेनी। अनि गोठ, परालको माच।
भो नसंझौ ती दिनलाई अब।अहिलेलाई तरुना तन्नेरी रमाउन। म लागे व्हिस्कीको अर्को प्याग बनाउन। मेरो अफिसकी सेक्रेटरी जुलिया पनि आउने बेला भो मेरो कोठामा। हामी पनि मनाउछौ प्रणय दिवस जीवनमा उत्पादन शक्ती ज्यादा नभएपनि। भो। ल्यापटप बन्द गरे!
No comments:
Post a Comment