Saturday 3 March 2012

नया नेपाली गजल


आउ दूइ आत्मा लाइ मिलाऊ
यो धक्का मुक्का अनि ठेलाम ठेल बाट आफुलाई बचाऊ

तिमि हौ भभिस्यको सहारा तिम्री आमाको
खराब लत मा लागि जिन्दगि नगिराउ

यो देशलाई पनि छ तिम्रो खाचो नै
मृत्सैयामा लडेको देशलाई तिम्रै हातले अमृत पिलाऊ

आउ दूइ आत्मा लाइ मिलाऊ
यो धक्का मुक्का अनि ठेलाम ठेल बाट आफुलाई बचाऊ

यो गजलका सुरुका दुइ लाइन हरु 'गोविन्द घि' भन्ने एकजना फेसबुक मित्र ले लेख्नु भएको हो. तेस्पछी का लाइन हरु मैले लेखेको हो._ नेपाली कबिता 

No comments: