Saturday 12 May 2012

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

माया पाउने आशा गरे तिमीसग भेट्दा पहिलो दिन

बगी रहन्छन आशुहरू आँखा बाटा किन ?

बोलाए तिमीलाई अनि भेट्दा हास्ने गर
छुरा मेरो मुटुमा हानेकी छौ अब तेस्मा नुन नछर


बोलाए तिमीलाई अनि भेट्दा हास्ने गर 
आखिर हू म तिम्रो नसम्झ तिमि मलाई पराई


बाच्नु कुनै चारा छैन मरनु म कसरी
माया गर्ने बाचा थिए निभाउनु म कसरी

No comments: