Saturday 3 March 2012

नया नेपाली गजल


आउ दूइ आत्मा मिलाऊ 
यो पापी संसारमा एकलइ न बिलाऊ

सुख दुख सबलाई आउछ
च्यातिएको मनलाई मिलेर सिलाउ

यो पापी संसारमा एकलइ न बिलाऊ
हास्दा संसार तिमि सगै रुनु एक्लै पर्छा यहाँ

सधै तिमि हासी राख केवल तिमि खिल खिलाऊ
बाच्ने तिमि सगै छ मेरो एउटेई चाहना

सक्दिनौ साथ दिन भने तिम्रै हाथ्ले बीसको प्याला पिलाऊ
आउ दूइ आत्मा मिलाऊ  

यो पापी संसारमा एकलइ न बिलाऊ

यो गजलका सुरुका दुइ लाइन हरु 'गोविन्द घि' भन्ने एकजना फेसबुक मित्र ले लेख्नु भएको हो. तेस्पछी का लाइन हरु मैले लेखेको हो._ नेपाली कबिता 

No comments: