Wednesday 7 March 2012

मायालुको मिठो माया

मायालुको मिठो माया
झरनाको सितल पानी तिम्रो बोलीमा थियो
मायालुको मिठो माया तिम्रो अंगालोमा थियो
वैरी धेरै जता ततै तर दिगो हाम्रो माया
सफलताको कडी, साचो हाम्रो हातमा थियो
लागेन कहिलेयै धोका देलाऊ निस्ठुरी तिमि बनि
थाहा थियो तिमीलाई मेरो जीवन तिम्रो हातमा थियो
छोडी गयेउ के नै गरु बाच्नु छ अझै धेरै
सम्झनाका कोसेलीहरु मेरै आखामा दिएर गयेउ
झरनाको सितल पानी तिम्रो बोलीमा थियो
मायालुको मिठो माया तिम्रो अंगालोमा थियो

No comments: