Sunday 10 March 2013

एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations, 2069)

यस बर्षको एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations, 2069) आउँन लागेछ। चैत्र एक गते अर्थात् मार्च महिनाको 14 तारिख बाट यो परिक्षा सुरु हुन् लागेको छ। यस बर्ष एसएलसी (SLC Examinations) लेख्ने सम्पूर्ण भाइबहिनी हरुलाई सफलताको सुभकामना। आशा छ परिक्षा एकदमै सान्तिपुर्बक र सफलता को साथ् होस्। यो परिक्षालाइ सफल पार्न सबैले सहयोग गरुन। आशा छ एसएलसी परिक्षा को दिन नेपाल बन्द, हड्ताल नहोस।

एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) लाइ समझदा मैले मेरो एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) लाइ सम्झिए। झन्डै चौध बर्ष पुरा भएछ एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) लेखेको। चौध बर्ष मा ता श्रीराम पनि अयोध्या फर्किएका थिए बनबास बाट तर एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) पछि फेरी मैले पढेको स्कुल जाने मौका मिलेको छैन। छिटपुट एकदुई पटक पुगेको हु तर सबै गुरु हरुलाई भेट्न एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) पछि पुगेको छैन म मेरो स्कुल।

ति दिनहरुमा एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) लेख्नुपर्दा कति डर लागेको थियो। के होला। कसो होला। बिनाकारनै पो बाहिर निकालिदेला कि भन्ने डर थियो। तर तेस्तो केहि भएन। एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) पनि सामान्य झैँ लाग्यो। पास गरियो। त्यो बेलाको फर्स्ट डिभिजन। उ बेला एसएलसी यानी की प्रबेशिका परिक्षा (SLC Examinations) मा डिस्टिङ्ग्शन भन्ने थिएन।

In 2055 BS, When I wrote my SLC Examinations in Nepal (School Leaving Certificate Examinations), there was no Distinction Division in SLC Result. We, all those who crossed 60% Marks in SLC Examination, would be considered to have been passed in First Division.

लौ त् भाइबहिनी हो  एसएलसी परिक्षा 2069 को धेरै धेरै सुभकामना। म एसएलसी परिक्षा 2069 को बारेमा अरु लेख लिएर पछि पछि आउनेछु।

No comments: