Friday 15 June 2012

युरोकप र नेपाल

युरोकप र नेपाल
साथी ब्लोगर आकार ले ट्वित्तरमा लेखेका छन् कि नेपाली साथी हरु धेरै गुगल मा यूरो कप को बारेमा खोजि गरि रहेका छन्. तेसैले यो मेरो ब्लग - अलिकति नेपाली मा अनि अलिकति एन्ग्लिश मा. युरो कप २०१२ चली रहेको छ यूरोप मा. यो फुटबल खेल हो. यस खेलमा यूरोप का १६ वटा देशले भाग लिरहेका छन्. आयोजक राष्ट्र हो पोल्याण्ड र युक्रेन. यो खेलका मुख्य दाबेदार हरु यूरोपियन गेम का हस्ती हरु स्पेन, इंगलैंड, जर्मनी, इटाली, फ्रान्स आदि मानिन्छन. युरोकप २०१२ मा दिनहु २ वटा खेल हुन्छन. युरोकप को पहिलो खेल सामान्यतया नेपाली समय अनुसार बेलुकी ९.४५ बजे सुरु हुन्छ. र दोस्रो खेल रातको १२.३० बजे बाट सुरु हुन्छ. अनलाइन फोरम र त्वित्तेर मा युरोकप २०१२ को बारेमा धेरै नै चर्चा भैरहेको छ. युरोकप २०१२ मा आफ्नो मनपर्ने टिमको समर्थनमा दर्शक हरु धेरैनै उत्साहका साथ् खेल हेर्छन भलै युरोकप २०१२ रातमै किन नहोस. नेपाल साउथ एशिया मा फुटबल मा अग्रस्थान मा भएकोले गर्दा पनि होला. युरोकप २०१२ मा धेरै दर्शक हरु उत्साहःका साथ खेल हेर्ने गर्दछन. बाकी सूचना हामी तपाई लाई अंग्रेजी मा दिनेछौ - प्रधान सम्पादक, नेपाली कविताहरूको संग्रहहरु, गजलहरु, कविताहरू ब्लग

Euro Cup and Nepal

Nepal is South Asia's best Football playing Nation and we have a great interest in this beautiful game. We watch and take part in each level of game of football, in league match, World Cup, English Club Matches, European Club Matches, Latin American Club Matches and now, the time has come for Eurocuo i..e EURO Cup 2012 - European Football 2012 like European Worldcup Foorball. We have followed discussions in the World cup football in nepali online forums, among nepalese on streets, among Nepalese on Twitter etc.

Now, in Euro Cup 2012 also, we are actively taking interest in Nepal. Though the football in night as per Nepali Standard Time, we are waking up till late and watching EUROCUP 2012. The first game of Euro Cup 2012 starts at 9.45 PM Nepali time and second game starts at 12.30 AM after next game.

We can interact about EUROCUP 2012 in my blog. Write below which team you think will win EURO CUP 2012. Write about the player you like in EURO CUP 2012 and tell us which player will become FIFA Player of the Tournament in EURO CUP 2012. You can ask us about questions relating to EURO CUP 2012 and our Panel of Experts will try to reply you.

We will post fixure and Schedule of EURO CUP 2012 as per Nepali time soon in this blog. Keep on watching EURO CUP 2012 and enjoy the EURO CUP 2012.

No comments: