Sunday 7 October 2012

नया नेपाली कविता हरु


जिबन साथी उही हुन्छ जसले बुझ्छ अन्तरमन
देखावटी ढोंग हैन मानबताको जात मिलोस





घायल बनायौ तिमीले मलाई!
पागल बनायौ तिमीले मलाई!
नशा को मात नै लुटी अस्तित्व
बेहाल बनायौ तिमाले मलाई


दिवेन्द्र कार्की




No comments: