Friday 9 November 2012

तिहारको धेरै धेरै सुभकामना

तिहारको धेरै धेरै सुभकामना हामी सबै नेपालीहरुलाई ! रंगिन हुन् जीवनका पानाहरु, पुरा हुन मनका चाहनाहरु, मिलिरहुन सदैब हास्ने बहानाहरु, सजिउन ओठमा मुस्कानका गहनाहरु !! शुभदिपावली को हार्दिक मंगलमय शुभकामना

तिहारको शुभकामना सम्पूर्ण नेपालीहरुलाई ! दिपावलीको उज्यालोसंग हाम्रो प्यारो देशमापनि उज्यालो छाओस ! नेपालमा सदाको लागि शान्ति छाओस ! सम्पूर्ण पार्टीहरु अनि पार्टीका कर्येकर्ताहरुमा बुद्दी पलाओस!सबै जनताहरुमा पहाडी हिमाली अनि मधिसे भन्नु भन्दा हामी सबै नेपाली हौँ भन्ने भावना पलाओस! नेपाली बनौ र नेपाललाई बचाई राखौं!

दीपक को झिलिमिली संगै हरेक नेपालीको घरमा भित्रिएको रमाइलो चाड तिहार ले स्वोदेश तथा बिदेशमा बस्नु हुने संपुर्ण नेपालि दाजु भाइ तथा दिदीबहिनीहरुमा धनधान्य की देवी लक्ष्मीले बास गरुन भन्दै हार्दिक शुभ-कामना ब्यक्त गर्दछु,

No comments: