Monday 10 September 2012

नेपाल ले क्रिकेट मा जिते पछी

नेपाल ले क्रिकेट मा जिते पछी फेसबुक र TWITTER मा देखिएका केहि प्रतिक्रियाहरु

नेपाल डिभिजन ४ को फाइनलमा अमेरिकामाथी आठ विकेटले बिजयी ! त्यस्को अर्थ
हो, डिभिजन ४ मा कुनै म्याच नहारी सबैलाई राम्रै सँग हराएर नेपाल डिभिजन
३ मा प्रबेश गरेको छ । यो जीत सबै नेपालीको हो । रोपाइ गर्ने खेत जस्तो
किर्तिपुर मैदानमा प्र्याक्टिस गरेर गएका केटाहरुको यो चमत्कार अतुलनिय छ
!

सम्बन्धित सबैलाई बधाई । हामीलाई हाम्रो क्रिकेट टिममाथी गर्ब छ !!

Comment of https://www.facebook.com/jawknock.raazaa

उपाधि जितेपछि कप्तान पारस खड्काले सरकारबाट पनि क्रिकेटको विकासका लागि
सहयोग हुने आशा राखेको बताए

Comment from https://www.facebook.com/Ujyaalo90Network?ref=stream

In Praise of Basant Regmi. Congratulations Basant for you 21 wickets
in 6 matches at World Cricket League Division 4. Your success is
because of your commitment and dedication to cricket. For others, he
was a medium pacer when he played for U19 level but was injured and
couldn't bowl pace so he became a spinner. How many of the cricketers
can do that?
Comment of Journalist Ujjwal Acharya

No comments: