Sunday 13 May 2012

Nepali Kabita Ra Gajal Haru


माया पाउने आशा गरे तिमी संग भेट्दा पहिलो दिन !!
बगी रहन्छन आशु हरू आँखा बाटा किन !
बोलाई तिमी भेटिन छौ की हास्ने बोलने गर !
छुरा मेरो मुटुक माँ हाने की छेऊ नून अबा न छर !!
भेट्दा खेरी हासने गर न बोलनी तिमी !
आखिर हूम म तिम्रो न समझा मलाई पराई !!
साचो मेरो बोली बचन किन म बोल्नु !
माया को पीड़ा यस्तै रहिछ सधै छाती पोल्नु !!
बाच्नु कुनै चारा छैना मरनु म कसरी !
माया गर्ने बाचा थिए निभाउनु म कसरी !!
आखा हेरी टोल्लाऊ की म भूल्ने मन छैन !
भेटे हासने बोलने गर रुनु परदैन !!

No comments: