Sunday 13 May 2012

Naya Nepali Kabita Ra Gajal-Arghakhachi Nepal Bata


बिस्सोमा सबै भन्दा राम्रो देस नेपाल हाम्रो
तेसईंमाँ पनी हाम्रो अर्घाखाँची झनै राम्रो
बचाऊछम हामी यूवा ले नेपाल देसलाई
दौरा र सुर्वाल गयून्नु र चोली को भेसलाई
कति राम्रो हाम्रो अर्घाखाँची जिल्ला
मुनि पट्टी बगाईचा माथि पट्टी फिल्ला
वारी पारी डाडा पाखा बिचमा सन्धिखर्क
सन्धिखर्क झरे पछि सबै को मन हुन्छ हरक
चिरन्जीवी खड़का
अर्घाखाँची अर्घा ८ घोर्तिखोर
अर्घाखाँची जिल्ला

No comments: