Sunday 27 May 2012

निस्ठुरी लाई सम्झेर बाच्नुको के अर्थ

निस्ठुरी लाई सम्झेर बाच्नुको के अर्थ ,
उनको माया अर्कैलाई छ भने

मेरो माया साच्नु को के अर्थ
निस्ठुरी मेरै सामु अर्कै को

अंगालोमा रमाछौ भने
सयौ चोट सहेर तिम्रो लागि हास्नुको के अर्थ

i love you भन्नु भन्दा i हेट you भनेकै राम्रो
सबै संग हिड्छौ भने मलाई i love you भन्नु को के अर्थ !!!

No comments: