Tuesday 22 May 2012

Nepali Kabita ra Gajal - Love Poems in Nepali

यी पिडा र ब्यथालाई बिसाउने चौतारी पाउनु कहा 

बिना हासो तर केवल रोदनको आँशु झार्नु परेकोछ यहा

यी आशु पुच्ने नौजाले रुमाल पाउनु छ कहा

म ता छु परदेशमा, मेरी मायालु तिमी छौ कहा 

No comments: