Wednesday 9 August 2017

नेपाली कबिता गजलका पारखीहरु (nepali kabita sansar)

From today, we have reverted back to our good old days. This blog will deal with more and more Nepali Katha, Kabita Ra Gajal haru.

In our quick search, we found that our readers are showing a lot of love and kindness to your blog. We would like to thank all of you. The lovers of Nepali Katha, Kabita and Gajal are visiting our blog regularly and every day to read more about nepali kabita sansar, nepali lov story gajal, nepali gazal about life etc.

त्यस्तै गरेर नेपालीमा पनि कविता र गजल पढ्ने र खोज्नेहरुको कुनै कमी छैन. नेपाली गजल सुभ प्रभात भनेर पनि गजलहरु खोज्दै पाठकहरु मेरो ब्लग्सम्म आउनुभएको छ. nepali poem aama, nepali muktak malai maphi deu, nepali garib shayeri, nepali jpt msg, nepali dharai dharai dukhi lagdo teej git भनेर खोज्दै पनि यहाहरु यहासम्म आउनुभएकोमा धन्यबाद भन्न चाहे.

आजलाई यो ब्लगबाट बिदा लिनुपुर्ब महेश घिमिरे ऋजुले July 30, २०१७ मा हामीलाई पठाउनुभएको यो गजल नेपाली कबिता गजलका पारखीहरु (nepali kabita sansar) लाई पस्किएका छौ:

नजरका तिरहरुले ताके जस्तो लाग्यो मलाई
भरिपुर्ण त्यो जवानी पाके जस्तो लाग्यो मलाई
मख्खै छ्न भमरा हरु लठ्ठै पर्ने वास्नाले
पाकेको त्यो रस चुम्न डाके जस्तो लाग्यो मलाई

No comments: