Thursday, 30 August 2012

नेपाली कविता गजल को अर्को लहर लिएर

नेपाली कविता गजल को अर्को लहर लिएर आएको छु. पुस्कर के.सी जी ले लेख्नु भएको नेपाली कविता प्रस्तुत गरेको छु.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग हेरिदिनुभएको मा धेरै धेरै धन्यवाद.


न आउ मेरो सामु तिमी म बर्बाद हुनुछैन

तिम्रो नाम लिन चाहन् म पछी बिबादमा रुनुछैन

जाउ तिमी धेरै टाढा म फर्की आउनेछैन
खुसी बन बिन्ती तिमी मलाई धम्की लाउनेहैन

हो तिम्रो स्वार्थको लागि म धाउने छैन
यस्ता धोकेबाज सँग मलाई माया लाउनु छैन

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal. 

This Nepali kabita, Nepali gazal, 
नेपाली साहित्य post has been borrowed from another blog with permission.

No comments: