Friday 2 March 2012

नेपाली कविता गजल



साना  साना  पाइलाहरु ठुला ठुला  हुदै  गए
कति  दिन  हाशी  खुशी  कति  दिन  रुदै  गए

कति  सत्रु  जिन्दगीमा   कति  मित्र  बनि  गए
कति  राम्रो  हुन्थेओ  होला  तपाई  जस्तै  सारा  भए 

हाम्रो गित सार्है राम्रो जब साथ साथ गयेउ हाम्ले
फेरी पनि गाउने सुर छ एक तल एक लए

साना  साना  पाइलाहरु ठुला ठुला  हुदै  गए
कति  दिन  हाशी  खुशी  कति  दिन  रुदै  गए


मेरो मुटुमा घाऊ परे को छ
तिम्रो रोग आजकाल  म माँ सरे को छ

हाम्रो भेट यो जुनी मा हुन्न रे
एक्लै बाच्नु पर्ने हामीलाई  श्राप परे को  छ

त्यै पनि आश छ भगवान माथि
हाम्रो मिलन होस् भनि भाकल गरेको छ

मेरो मुटुमा घाऊ परे को छ
तिम्रो रोग आजकाल  म माँ सरे को छ

No comments: