नेपाली कविता गजल को अर्को लहर लिएर आएको छु. पुस्कर के.सी जी ले लेख्नु भएको नेपाली कविता प्रस्तुत गरेको छु.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग हेरिदिनुभएको मा धेरै धेरै धन्यवाद.
जिन्दगी को यात्रा संगै यात्री बनि हिड्दै छु !!!
आफनै जिन्दगी को एउटा कथा को पात्र बोकेरहिड्दै छु !
आफनै जिन्दगी को एउटा कथा को पात्र बोकेरहिड्दै छु !
हजारौ चुनौती र मुक्काविला को साथ मा !!
बच्नु र रमाउनु पर्दो रहेछ भनेर संग्र्स गर्दे हिड्दै छु म !!
कति आफ्ना चाहना र भोगाई हरुसबै भुलेर बेथ्याहरु भित्रै !!
भुल्दै छु जिबन !
कति दुख पिडा हरु लाई भुलेर खुसि संग रम्दै. हिड्दै छु यहाँ
No comments:
Post a Comment