Sunday 29 April 2012

छोटो छोटो कविताका/ मुक्तकका/सायरिका टुक्रा हरु

यहाँ मेरा धेरै साथी हरुले लेख्नु भएको छोटो छोटो कविताका/ मुक्तकका/सायरिका टुक्रा हरु प्रस्तुत गरेको छु.


रहेछ उदासी जिन्दगी मेरो
दुइ पल मै साथ छोडी जाने

न  रस छ यो मनमा
न त खुसी नै
उदास भएर मात्रै चली रहेछ
यो बैरागी जिन्दगी

यस्तै रहेछ जिन्दगी मेरो बसन्त छाउन सकिन
अभागी रैछ कर्म मेरो माया कसैको पाउन सकिन
रोएर नै हिंड्नु पर्ने रहेछ जिन्दगी मेरो
हाँसेर कसैलाइ हसाउन सकिन 

परिचय  दिनु  रहर  छैन  मलाई  आज साथ दिई भोलि छोडी जाने निष्ठुरीलाई
प्रेम  गर्न  रहर  छैन  मलाई  आज  छाडेर  भोलि  अर्को  रोज्ने  लाई
 

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

No comments: